माननीय वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल

  • Home
  • Nepal
  • Bharatpur
  • माननीय वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल

माननीय वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल माननीय मन्त्री, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश

वन तथा वातावरण मन्त्रालय वन निर्देशानलयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रम सम्माननिय बागम...
13/08/2024

वन तथा वातावरण मन्त्रालय वन निर्देशानलयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रम सम्माननिय बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता, आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दनराज काफ्ले आतिथ्यता तथा वन तथा वातावरण मन्त्री माननीय कृष्णप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न गरियो ।

चितवन–काठमाडौ सम्पर्क मञ्चद्वारा शुक्रबार काठमाण्डौमा आयोजित बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल ए...
10/08/2024

चितवन–काठमाडौ सम्पर्क मञ्चद्वारा शुक्रबार काठमाण्डौमा आयोजित बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल एवं पार्टी केन्द्रीय सदस्य कृष्णभत्त पोखरेल तथा हरि सिलवाललाई बधाइ तथा शुभकामना कार्यक्रममा सहभागी हुनुभएको छ ।

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर  एसोसिएसन अफ नेपाल, गोणतन्त्र कोरिया राजदुतावास नेपाल तथा केन्द्रीय सामुदायिक वन पर्याप...
10/08/2024

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, गोणतन्त्र कोरिया राजदुतावास नेपाल तथा केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रबर्द्धन तथा उद्यान व्यवस्थापन समितिद्वारा आयोजित गण्तन्त्र कोरिया र नेपालबिच कुटनैतिक सम्बन्धको ५०औँ बर्षगाँठको उपलक्ष्यमा आयोजित वृक्षारोपण तथा माननीय मन्त्रीज्युहरुलाई बधाइ तथा शुभकामना कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही सहित बागमती प्रदेशको वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाल सहभागी हुनुभयो ।
सो कार्यक्रममा माननीय मन्त्री ज्यूहरुले आफ्नो धारणा राख्दै, दुई देश बिचको ५० औँ वर्षगाँठको शुभकामना दिनुभयो तथा मितेरी सम्बन्धले पुर्‍याएको टेवाको प्रशंसा गर्नुभयो । साथै सामुदायिक वन दिवसको शुभकामना दिँनुहुदै वन संरक्षणका बिषयमा आफ्नो धारणा राख्नुभयो ।

नाग पंचमीको शुभकामना !
09/08/2024

नाग पंचमीको शुभकामना !

धन्यवाद राजधानी दैनिक
09/08/2024

धन्यवाद राजधानी दैनिक

बागमती प्रदेशको वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाल ज्यूद्वारा गोकर्णेश्वर नगरपालिकामा अवस्थित आधुनिक अनुस...
09/08/2024

बागमती प्रदेशको वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाल ज्यूद्वारा गोकर्णेश्वर नगरपालिकामा अवस्थित आधुनिक अनुसन्धान नर्सरी, चखुण्डोल सामुदायिक वनमा गोकर्ण japanese technology(MEWAWAKI) बाट plantation भएको र त्यस पश्चात ललितपुर तालिम केन्द्र र वन डिभिजन कार्यलय ललितपुरको बिहिबार निरिक्षण गरिएको छ । भने सो नजिकै भएको सामुदायिक वन उपभोक्ता समूहका पधादिकारी एवं सदस्यहरुसँग भेटघाट गर्नुभएको छ ।

काठ्माडौँ हात्तिसार स्थित जिल्ला वन कार्यालयमा काठमाण्डौ र आसपासका जिल्लाहरुका जिल्ला वन अधिकृत र भू तथा जलाधार व्यवस्था...
09/08/2024

काठ्माडौँ हात्तिसार स्थित जिल्ला वन कार्यालयमा काठमाण्डौ र आसपासका जिल्लाहरुका जिल्ला वन अधिकृत र भू तथा जलाधार व्यवस्थापन कार्यलयका प्रमुखहरुसँग अघिल्लो आर्थिक बर्षमा कार्यालयको प्रगती, आगामी वर्षको कार्यक्रम र चुनौती, समस्या र सुझाव लगायतका विषयमा बुझ्ने र कार्यालय प्रमुखहरुलाई बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाल ज्यूले निर्देशन दिने काम बुधबार सम्पन्न भयो ।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यु संग बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री,नेकपा (एमाले) संसदीय दलका ...
07/08/2024

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यु संग बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री,नेकपा (एमाले) संसदीय दलका नेता, माननीय मन्त्रीज्युहरु, नेकपा (एमाले) प्रमुख सचेतक, नेपाली कांग्रेस मुख्य सचेतक सहित प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मंगलबार साझ भेटघाट भएको छ । भेटमा प्रदेशको समसामयिक सवाल,संघिय सरकार र प्रदेश सरकार बिचको अन्तर सरकारी समन्वय लगायतका महत्वपूर्ण बिषयमा छलफल भएको थियो । यो छलफलले बागमती प्रदेशको बृहत्तर बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास लिएको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवालले बताउनु भयो ।

चितवन स्थित बागेश्वरीमा रहेको योगी नरहरीनाथ आश्रम तथा प्राकृतिक चिकित्सालयको आज बिहान ११:०० बजे अवलोकन गर्नुहुँदै बागमती...
05/08/2024

चितवन स्थित बागेश्वरीमा रहेको योगी नरहरीनाथ आश्रम तथा प्राकृतिक चिकित्सालयको आज बिहान ११:०० बजे अवलोकन गर्नुहुँदै बागमती प्रदेशको वन तथा वातावरण मन्त्री माननीय कृष्णप्रसाद सिलवाल ज्यु ।

Address

Mugling, Ichhchhakamana Rural Municipality 5
Bharatpur

Telephone

+9779841825244

Website

Alerts

Be the first to know and let us send you an email when माननीय वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to माननीय वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल:

Share

Category