District Police Office, Chitwan

District Police Office, Chitwan Welcome To District Police Office, Chitwan Official page, For Emergencies, Dial 100 For Police Support .
(3)

यो जिल्ला प्रहरी कार्यालय चितवनको आधिकारिक फेसबुक पृष्ठ हो । चितवन प्रहरीसँग सम्बन्धित यहाँहरुको उजुरी, गुनासो वा सुझावहरु केही भएमा सन्देश मार्फत पठाउन सक्नुहुनेछ । हामी यहाँहरुको उजुरी, गुनासो वा सुझावहरुलाई गम्भिरतापुर्वक लिई कार्यान्वयन गर्नेछौं । तर अमर्यादित भाषा वा शब्द स्वीकार्य हुने छैन, यसरी कसैबाट अमर्यादित भाषा वा शब्द प्रयोग गरी सन्देश, पोष्ट वा कमेण्ट भएको पाईएमा कानून बमोजिम कारवाही हुनेछ ।

31/05/2026
“प्रहरी संग १ दिन कार्यक्रम”===================मिति २०८३।०२।११ गते प्रहरी संग १ दिन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार...
25/05/2026

“प्रहरी संग १ दिन कार्यक्रम”
===================
मिति २०८३।०२।११ गते प्रहरी संग १ दिन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा जिल्ला चितवन भरपुर महानगरपालिका वडा नं १० नारायनी नमुना मा.बि. चितवनका शिक्षक र कक्षा ९ मा अध्यनरत विद्यार्थीहरूलाई यस कार्यालयको सम्पुर्ण शाखाहरु भिजिट गराई कार्यालयको सभाहलमा यस जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अस्मिता गोदारले लागु औषध र साईबर क्राईम सम्बन्धि सचेतनामुलक प्रशिक्षण गर्नु भइ कार्यक्रम समापन भयो ।
उक्त कार्यक्रममा नारायनी नमुना मा.बि. चितवनका शिक्षक र कक्षा ९ मा अध्यनरत विद्यार्थीहरू गरी ४८ जनाको उपस्थिति रहेको थियो ।

25/05/2026

Address

Bharatpur Metropolitan-10, Bagamati Province
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when District Police Office, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Chitwan:

Share