अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटि,चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटि,चितवन

अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटि,चितवन To unite the student n fight for right.....

23/11/2017

काठमाडौं, मंसिर ७ । पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।

23/11/2017

।।दाङ खबर।।

संविधान संशोधनको विरोधमा हामी अनेरास्ववियु, बलकुमारी कलेजका साथीहरू...
04/12/2016

संविधान संशोधनको विरोधमा हामी अनेरास्ववियु, बलकुमारी कलेजका साथीहरू...

25/08/2014

अनेरास्ववियुद्धारा क्याम्पस प्रशासनलाई आर्थिक पारदर्शीताको माग
चितवन, भाद्र ०९/ अनेरास्ववियु बालकुमारी कलेज आयोजक कमिटि संयोजक सुविन न्यौपानेले क्याम्पस प्रशासन समक्ष आफ्नो विविध माग प्रस्तुत गरेका छन् । संयोजक न्यौपानेले क्याम्पस मातहतका प्रशासन र कर्मचारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकार बोध गर्न गराउन अनुरोध गरेका छन् भने क्याम्पसमा भैरहेको आर्थिक घोटालामा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गर्दै आवश्यक कारवाहीको माग समेत गरेका छन् ।
संयोजक न्यौपानेले आज क्याम्पसमा भेला बोलाई बालकुमारी कलेज नाममात्रको आइ.एस.वो र क्यू.ए.ए प्राप्त कलेज रहेको टिप्पणी गर्नुभयो र त्यसको स्तर निर्माण गर्न समेत क्याम्पस प्रशासन समक्ष जोडदार माग गरेका छन् । क्याम्पसमा भएको तोडफोड र अराजक गतिविधि गर्न गराउन क्याम्पस प्रशासन समेतको हात रहेको संयोजक न्यौपानेले आरोप लगाउनु भयो ।
भेलामा केन्द्र देखी स्थानिय स्तरका व्यक्तिहरुको सहभागिता रहेको थियो । सो सम्पन्न भेलाले अनेरास्ववियु बालकुमारी कलेज आयोजक कमिटि सदस्य अमिर रामदाम प्रेस चौतारी चितवनको मिति २०७१ श्रावण ३१ गते सम्पन्न छैठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा जिल्ला सदस्यमा चयन हुनु भएकोमा क्याम्पस कमिटिले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थियो । सो भेलामा नेकपा एमालेका जिल्ला सदस्य एवं विद्यार्थी इन्चार्ज राम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने अनेरास्ववियु केन्द्रीय सदस्य ऋषी रेग्मी, अनेरास्ववियु जिल्ला उपाध्यक्ष देव पाठक, युवा संघ केन्द्रीय प्रचार विभाग सदस्य अश्विन घिमिरे, अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य अनोज जोशी लगायतको आतिथ्यता रहेको थियो । आयोजक कमिटि संयोजक सुविन न्यौपानेको सभापतित्वमा भेला सम्पन्न भएको थियो ।

19/08/2014
23/04/2014

स्ववियु निर्वाचन जेठ १४ गते

त्रिभुवन विश्वविद्यालयलेजेठ १४
गतेका लागि स्वतन्त्र
विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ

त्रिवि पदाधिकारी र विद्यार्थीसंगठन
हरुका प्रतिनिधिहरुबीचआइतवार भएको छलफल
पछाडी सोमवार त्रिविले स्वतन्त्र
विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको हो
पटक पटक स्थगित हुँदै आएको स्ववियु निर्वाच २०६५
साल पछाडी हुन सकेको छैन । अघिल्लो वर्ष
पनि विद्यार्थी संगठनहरुबीच
विद्यार्थी भर्नामा विवाद उत्पन्न भएपछि अन्तिम
समयमा आएर स्थगित भएको थियो ।अनेरास्ववियुले
मिति घोषणाको स्वागत गरेको छ ।
‘हाम्रो लामो समयको मेहनत मार्फत त्रिविले
मिति घोषणा गरेको छ, यो कदमको स्वागत गर्दछौँ र
सवै संगठनहरुलाई सौहार्दपूर्ण
वातावरणमा प्रतिष्पर्धामा उत्रन र
निर्वाचनबाट नतर्सन, नडराउन पनि आग्रह गर्छौँ’

मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिए...
18/01/2014

मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । - See more at: http://www.akhabarnepal.com/index.php?listId=1687&fb_action_ids=1455169468037362&fb_action_types=og.likes&action_object_map=%7B%221455169468037362%22%3A580044145403344%7D&action_type_map=%7B%221455169468037362%22%3A%22og.likes%22%7D&action_ref_map=%5B%5D #.UtjnF8o6wrU.facebook

अखबार नेपाल । विशेष संवाददाता काठमाडौं, २७ पुस । नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटना (?) को हत्याको खुलासा हुन थालेको छ । २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवाद...

स्ववियु निर्वाचन चैतभित्रै गराउन त्रिवि तयार : महर्जन - See more at: http://www.onlinekhabar.com/2014/01/156544/ .vWl4cf...
17/01/2014

स्ववियु निर्वाचन चैतभित्रै गराउन त्रिवि तयार : महर्जन - See more at: http://www.onlinekhabar.com/2014/01/156544/ .vWl4cfQp.dpuf

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

मितिः २०७०/०९/१४विज्ञप्तीहाम्रो गौरवशाली संगठन अनेरास्ववियु विभिन्न समयमा हरेक मुद्दाहरुमा आफूलाई अग्रपंक्तिमा उभ्याउदै ...
29/12/2013

मितिः २०७०/०९/१४
विज्ञप्ती
हाम्रो गौरवशाली संगठन अनेरास्ववियु विभिन्न समयमा हरेक मुद्दाहरुमा आफूलाई अग्रपंक्तिमा उभ्याउदै राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा र शैक्षिक क्षेत्रमा देखिएको भ्रष्ट साथै विभिन्न विकृति विरुद्धमा सधै संघर्षशील एउटा जिम्मेवार साथै नेतृत्व कर्ता संगठन हो ।
हाम्रो यस बालकुमारी कलेजले हाल विभिन्न वहानामा कलेजको शुल्क भारिमात्रामा वृद्धि (२७%) गरी साधारण विद्यार्थीको सहज तरिकाले पढ्न पाउने अधिकार माथी नै गम्भिर चोट पु¥याएको छ । यसरी कलेज प्रशासनले अवैज्ञानिक र अपारदर्शी रुपमा शुल्क वृद्धि गरी आफुलाई भ्रष्ट, लाचारी र गैह्र जिम्मेवार रुपमा प्रस्तुत गरेको प्रति हाम्रो संगठन घोर भत्सना गर्दछ ।
हाल वढाएको शुल्क छिटो भन्दा छिटो फिर्ता लिनको लागि हाम्रो संगठन कलेज प्रशासन समक्ष जोडदार माग गर्दछ । हाम्रो यस माग प्रति वेवास्ता गरिएको खण्डमा अनेरास्ववियु विद्यार्थीको हक, अधिकार संरक्षणका लागि जस्तो सुकै कदम चाल्न समेत बाध्य हुनेछ भन्ने जानकारी गराउदछौ ।

हार्दिक अभिभावदन सहित !

सचिव
विष्णु पोखरेल विकल्प

कांग्रेस र एमालेवीच आपसी सहकार्य गर्ने ३ बुँदे सहमति (पूर्णपाठसहित) एमाओवादीलाई तत्काल वार्तामा बोलाउने निर्णय - See mor...
07/12/2013

कांग्रेस र एमालेवीच आपसी सहकार्य गर्ने ३ बुँदे सहमति (पूर्णपाठसहित) एमाओवादीलाई तत्काल वार्तामा बोलाउने निर्णय - See more at: http://www.onlinekhabar.com/2013/12/142724/ .uEgHlaEP.dpuf

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

Address

Bharatpur
00977

Telephone

+9779845770341

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटि,चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share