03/04/2026
Good news!!!! Good news!!!
दुवई र दमाम उडान पुनः सञ्चालन सम्बन्धी सूचना
२०८२/१२/२० (०३ अप्रिल २०२६)
(नियमित उडान संचालन संम्बन्धमा)
पत्र नं :२८
आदरणीय यात्रुमहानुभावहरु,
नेपाल वायुसेवा निगमले यात्रुमहानुभावहरुको सहजताका लागि दुवई र दमामका उडानहरु निम्नानुसार सञ्चालन गर्न गइरहेको जानकारी गराउदछौ ।