हाम्रो खैरहनी

हाम्रो खैरहनी नगरबासीलाई सुचना तथा जनप्रतिनिधिलाई खबरदारी गर्नका निमित्त संचालन गरिएको पेज unofficial page

29/09/2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०८१/६/१२ मा जारी विज्ञप्तिमा बर्षातको प्रभावलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्न स्थानिय तहलाई अनुरोध गरिएको छ। यस आधारमा, खैरहनी नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू मिति २०८१/६/१३ गते आइतबार १ दिनका लागि बन्द रहने निर्णय गरिएको छ।

साथै, अभिभावकहरूलाई बालबालिकालाई घरभित्रै सुरक्षित राख्न अनुरोध गरिन्छ।

शिक्षा, युवा तथा खेलकुद शाखा
खैरहनी नगरपालिका

26/06/2024
17/06/2024
आईपिभी खोप अभियान संचालन सम्बन्धी सूचना ।
23/05/2024

आईपिभी खोप अभियान संचालन सम्बन्धी सूचना ।

पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने
17/05/2024

पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली विधुत अवरुद्ध हुने

Address

Khairahani, Chitwan
Bharatpur
44203

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो खैरहनी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share