कृषि तथा पशुपन्छी सेवा केन्द्र - राप्ती न.पा. ११ आँप्पानी

  • Home
  • Nepal
  • Bharatpur
  • कृषि तथा पशुपन्छी सेवा केन्द्र - राप्ती न.पा. ११ आँप्पानी

कृषि तथा पशुपन्छी सेवा केन्द्र - राप्ती न.पा. ११ आँप्पानी "दुध, फुल, मासु र ऊन उत्पादनमा बृधी : आर्थिक विकाश र देशको संब्रिधि"

05/02/2025

सूचना! सूचना!! सूचना !!!

पि .पि .आर.रोग( बाख्राको हैजा) विरुद्धको खोप अभियान सञ्चालन सम्बन्धि सूचना ।

"सुचना!   सुचना!!   सुचना!!!"प्रस्तुत बिषयमा रा. न. पा. कृषि बिकास  शाखाबाट  प्रकाशित  सुचना बमोजिम माटो परिक्षण गर्न इच...
27/01/2025

"सुचना! सुचना!! सुचना!!!"
प्रस्तुत बिषयमा रा. न. पा. कृषि बिकास शाखाबाट प्रकाशित सुचना बमोजिम माटो परिक्षण गर्न इच्छुक सम्पुर्ण वडा न:-११,१२,१३मा बसोबास गर्नुहुने कृषकहरुले आफ्नो खेतबारिको माटोको नमुना संकलन गरि माटोको नमुना सम्बन्धित कृषि तथा पशुपन्छि सेवा केन्द्र राप्ती नगरपालिका वडा न:११, कार्यलयमा पठाइदिनुहुन सबै कृषकहरुमा जानकारी गराइन्छ।बिस्तृत जानकारीको लागि निम्न प्रकाशित सुचनामा समावेश गरिएको छ।

Address

Rapti-11
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when कृषि तथा पशुपन्छी सेवा केन्द्र - राप्ती न.पा. ११ आँप्पानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share