03/09/2026
भरतपुर महानगरपालिका वडा नं ११अन्तर्गत जनोदय टोल बासिहरुबाट विपद्को यश कठिन परिस्थितिमा राहत तथा उद्वार कार्यका लागि प्रधान मन्त्री दैवीप्रकोप उद्वार कोषमा ५१,९५५ रुपैया कृषि बिकास बैंक भरतपुर शाखामा जम्मा गरियो ।
सम्पुर्ण टोलबासि बुवा आमा, दाजुभाइ दिदी बहिनीहरुले टोल विकास सस्था मार्फत सहयोग गर्ने ऐक्यबद्धता ब्यक्त गर्नु भएकोमा सबै सबै उदार मन र सहयोगी भावना प्रती हार्दिक सम्मान एवम् आभार ब्यक्त गर्दछौं ।🙏🙏🙏
जनोदय टोल विकास सस्था परिवार