04/06/2026
१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण चितवन जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ ।
सामन्यतय केन्द्रिय प्रशारण लाइन अबरुद्ध भइ पुन सुचारु हुन करिब ३० देखि ४५ मिनेटको समय लाग्ने हुन्छ, तसर्थ केही समय धैर्य गरिदिनुहुन अनुरोध छ। @3:50pm