Hamro Ganeshthan

Hamro Ganeshthan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Ganeshthan, Landmark & historical place, Bharatpur.

२०० बर्ष पुरानो नेपाल वेलायत सम्बन्ध: #तस्विर: २६ फेब्रुअरी सन् १९६१ को वेलायतकी महारानी एलिजावेथ II को पहिलो नेपाल भ्रम...
27/02/2020

२०० बर्ष पुरानो नेपाल वेलायत सम्बन्ध:
#तस्विर: २६ फेब्रुअरी सन् १९६१ को वेलायतकी महारानी एलिजावेथ II को पहिलो नेपाल भ्रमण, साथमा श्री ५ महेन्द्र ।
इतिहास हेर्दा बेलायती राजपरिवार तथा नेपालको राजपरिवार अनि तत्कालिन श्री ३ शासकहरु बिच निकै घनिष्ठ सम्बन्ध रही आएको देखिन्छ । सन १८१६ मार्च ४ मा नेपाल र बेलायत बीच कूटनीतिक सम्वन्ध स्थापना भएको हो । अत्यन्त पुरानो र न्यानो सम्वन्धको कारण बेलायती महारानी एलिजावेथ II बाट सन १९६१ र १९८६ मा गरी दुई पटक नेपाल भ्रमण भएको थियो ।
श्री ५ महेन्द्रको निमन्त्रणामा २६ फेब्रुअरी सन १९६१ मा भएको महारानी एलिजावेथ IIको पहिलो नेपाल भ्रमण १ मार्च सम्म रहेको थियो । महारानी एलिजावेथ IIले सन १९८६मा श्री ५ विरेन्द्रको निमन्त्रणामा पनि अर्को पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन ।
वेलायती राजपरिवारको भ्रमण महारानी एलिजावेथमा मात्र सिमित छैन । श्री ५ वीरेन्द्रको राज्याभिषेकमामा सहभागी हुन सन् १९७५ मा युवराज चाल्स पनि नेपालमा आएका थिए । यस बाहेक उनको सन् १९८० र १९९८ मा भएको नेपाल भ्रमणको समयमा उनले नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाहरुको अवलोकन गरेका थिए । सन १९९८मा भएको युवराज चार्ल्सको भ्रमणलाई बेलायतबाट नेपाल तर्फभएको पछिल्लो उच्चस्तरको भ्रमण मानिन्छ । यसका साथै तत्कालिन श्री ५ युवराज दीपेन्द्रको निमन्त्रणामा सन १९९३ मा राजकुमारी डायनाबाट पनि पाँच दिने नेपाल भ्रमण भएको थियो । नेपाल आएको चार बर्ष पछि फ्रान्समा भएको कार दुर्घटनमा राजकुमारी डायनाको निधन भएको थियो ।
सन् १९६१को भ्रमणसंग जोडिएको अर्को रमाइलो तथ्यमा रिपोर्टर बार्बरा एडम्स र अधिराजकुमार बसुन्धराको प्रेम सम्बन्ध पनि हो । एलिजावेथको नेपाल भ्रमण क्रममा इटालीको एक पत्रिकारका लागि रिपोर्टिङ गर्न पहिलो पटक नेपाल आइपुगेकी अमेरिकी नागरिक बार्बरा एडम्सको नेपाल बसाइको क्रममा श्री महेन्द्रका भाई अर्थात तत्कालिन अधिराजकुमार बसुन्धरासँग प्रेम सम्बन्ध रहन गएको थियो । नेपाली नागरिकता प्राप्त भएपछिको समय उनी अमेरिकी नागरिकता त्यागि नेपाली पासपोर्टमा अमेरिकी भिसा लगाएर भ्रमण गरिरहिन् ।

27/02/2020
दुइपाङ्रे गुडाउने सपना देखेर बिदेशीएको जीवन , चारपाङ्रे काठको बाकसमा गुडेर सधैंको लागि निदाएर फर्कनु पर्दोरहेछ ,बिदेश ,,...
13/09/2019

दुइपाङ्रे गुडाउने सपना देखेर बिदेशीएको जीवन , चारपाङ्रे काठको बाकसमा गुडेर सधैंको लागि निदाएर फर्कनु पर्दोरहेछ ,
बिदेश ,,,, ,,,,,,

हाम्रो चितवन को कुन ठाउ होला त यो ,,,,,,?
13/09/2019

हाम्रो चितवन को कुन ठाउ होला त यो ,,,,,,?

30/01/2016

hamro page ma ko ko hununxa mitra haru

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Ganeshthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share