Bharatpur Hospital

Bharatpur Hospital चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र

नियुक्तिका लागि सम्पर्क राख्न आउने बारे ।
02/06/2026

नियुक्तिका लागि सम्पर्क राख्न आउने बारे ।

स्टाफ नर्स पदमा नियुक्तिका लागि सम्पर्क राख्न आउने सम्बन्धी सूचना । Bharatpur Hospital
29/05/2026

स्टाफ नर्स पदमा नियुक्तिका लागि सम्पर्क राख्न आउने सम्बन्धी सूचना । Bharatpur Hospital

सूचना !!!  Bharatpur Hospital
27/05/2026

सूचना !!! Bharatpur Hospital

प्रतीक्षा सूचीको १ देखि ४ नंम्बरसम्मका मेडिकल अफिसरलाई नियुक्तिको लागि सम्पर्क राख्न आउने सम्बन्धी सूचना । Bharatpur Hos...
22/05/2026

प्रतीक्षा सूचीको १ देखि ४ नंम्बरसम्मका मेडिकल अफिसरलाई नियुक्तिको लागि सम्पर्क राख्न आउने सम्बन्धी सूचना । Bharatpur Hospital

नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना । Bharatpur Hospital
22/05/2026

नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना । Bharatpur Hospital

✅✅ सरसफाइ सप्ताह २०८३ । Bharatpur Hospital✅✅ भरतपुर अस्पतालमा नेपाल सरकारको निर्देशन अनुसार नियमित साप्ताहिक सरसफाइ कार्...
21/05/2026

✅✅ सरसफाइ सप्ताह २०८३ । Bharatpur Hospital
✅✅ भरतपुर अस्पतालमा नेपाल सरकारको निर्देशन अनुसार नियमित साप्ताहिक सरसफाइ कार्यक्रम गरिएको छ । कार्यक्रममा अस्पताल परिसर, सेवा कक्ष, वार्ड, शौचालय तथा आसपासका क्षेत्रको सरसफाइ गरिएको छ । यो अस्पतालको नियमित कार्यक्रम समेत हो ।

अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा स्वच्छ अस्पताल, सुरक्षित सेवा र स्वस्थ वातावरण निर्माणमा जोड दिइएको छ । साथै फोहोर व्यवस्थापन तथा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसमेत अस्पतालले विशेष कार्यक्रम समेत गर्दै आएको छ ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने घोषणा गरेको थियो ।

✅ फार्मेसी सहायकको नतिजा प्रकाशन सम्बन्धी सूचना । Bharatpur Hospital
16/05/2026

✅ फार्मेसी सहायकको नतिजा प्रकाशन सम्बन्धी सूचना । Bharatpur Hospital

✅ भरतपुर अस्पतालको मेडिकल अधिकृतको नतिजा प्रकाशन सम्बन्धी सूचना । Bharatpur Hospital
16/05/2026

✅ भरतपुर अस्पतालको मेडिकल अधिकृतको नतिजा प्रकाशन सम्बन्धी सूचना । Bharatpur Hospital

भरतपुर अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा उनीहरूका आफन्तले उपचार, सेवा, कर्मचारीको व्यवहार, औषधि, सरसफाइ, टिकट व्यवस्...
14/05/2026

भरतपुर अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा उनीहरूका आफन्तले उपचार, सेवा, कर्मचारीको व्यवहार, औषधि, सरसफाइ, टिकट व्यवस्था वा अन्य प्रशासनिक विषयमा विभिन्न गुनासा तथा सुझाव राख्नका साथै त्यस्ता गुनासा व्यवस्थित रूपमा सुन्न, सम्बोधन गर्न तथा समाधान प्रक्रियामा सहजीकरण गर्नः अस्पतालमा “गुनासो सुन्ने अधिकारी” को विवरण यस प्रकार छ । Bharatpur Hospital

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ! Bharatpur Hospital
12/05/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ! Bharatpur Hospital

Address

Bharatpur, Chitwan
Bharatpur
33004

Alerts

Be the first to know and let us send you an email when Bharatpur Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bharatpur Hospital:

Share