29/08/2020
घरबाट निकालेको बदला तपाईँको सलाइन र अक्सिजनको पाइप निकालेर लिएमा के होला?
तर, अहँ हामी त्यसो गर्ने छैनौँ।
सडकपेटीमै बस्न परेपनि मानवता मर्न दिँदैनौँ।
Be social , be human ♥️
Together we all can ♥️