Blood Donor's Society Nepal

Blood Donor's Society Nepal अभियान तपाईं हामी सबैको साझा ।
संकल्प एक घर ,एक रक्तदाता ।।♥️🙏
(1)

ब्लड डोनर्स सोसाइटी  नेपालको दोस्रो अधिवेशनमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने निर्वाचन समितिका संयोजक अधिवक्ता पुर्ण च...
23/04/2026

ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो अधिवेशनमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने निर्वाचन समितिका संयोजक अधिवक्ता पुर्ण चन्द्र चापागाईं ज्यु,सदस्य वालचन्द्र पोखरेल ज्यु , सदस्य दुर्गा कुमारी लामिछाने ज्यु
यहाँहरुलाई हार्दिक धन्यवाद 🇳🇵❤️

🩸 शतक रक्तदाता सम्मान 🩸ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा नेपालकै अग्रणी शतक रक्तद...
21/04/2026

🩸 शतक रक्तदाता सम्मान 🩸
ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा नेपालकै अग्रणी शतक रक्तदाता प्रेम सागर कर्माचार्य ज्यु सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा सम्मान 🙏
१८६ पटकसम्म रक्तदान गर्दै मानवताको सेवामा समर्पित उहाँको योगदान साँच्चै प्रेरणादायी छ ❤️

सम्बन्धित सबैमा जानकारिका लागि
19/04/2026

सम्बन्धित सबैमा जानकारिका लागि

ब्लड डोनर्स सोसाइटी नेपालकेन्द्रीय समिति पदाधिकारीका लागि योग्यता सम्बन्धी व्यवस्था(कार्यविधि, २०८२ अनुसार)
18/04/2026

ब्लड डोनर्स सोसाइटी नेपाल

केन्द्रीय समिति पदाधिकारीका लागि योग्यता सम्बन्धी व्यवस्था

(कार्यविधि, २०८२ अनुसार)

मतदाता नामावली प्रकाशन सम्बन्धी सूचनाअन्तिम मतदाता नामावली
18/04/2026

मतदाता नामावली प्रकाशन सम्बन्धी सूचना

अन्तिम मतदाता नामावली

ब्लड डोनर्स सोसाइटी नेपाल पाँचौँ साधारणसभा एवं दोस्रो अधिवेशनको कार्यतालिका
18/04/2026

ब्लड डोनर्स सोसाइटी नेपाल पाँचौँ साधारणसभा एवं दोस्रो अधिवेशनको कार्यतालिका

ब्लड डोनर्स सोसाइटी नेपाल दोस्रो अधिवेशनका लागि निर्वाचन आचारसंहिता
18/04/2026

ब्लड डोनर्स सोसाइटी नेपाल दोस्रो अधिवेशनका लागि निर्वाचन आचारसंहिता

ब्लड डोनर्स सोसाइटी नेपाल को पाँचौँ साधारणसभा एवं दोस्रो अधिवेशनको मतदाता नामावली प्रकाशन सम्बन्धी सूचनाप्रारम्भिक
18/04/2026

ब्लड डोनर्स सोसाइटी नेपाल को पाँचौँ साधारणसभा एवं दोस्रो अधिवेशनको मतदाता नामावली प्रकाशन सम्बन्धी सूचना

प्रारम्भिक

सम्पुर्णमा हार्दिक निमन्त्रणा !!
17/04/2026

सम्पुर्णमा हार्दिक निमन्त्रणा !!

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिद...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको नयाँ ढोका खोलोस् भन्ने कामना गर्दछौं।
रक्तदान जस्तो महान कार्यमा तपाईंहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा राख्दै “रक्तदान जीवनदान” अभियानलाई अझ सशक्त बनाऔं। ❤️

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Blood Donor's Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Blood Donor's Society Nepal:

Share