28/01/2026
वालेनजी त्यो आन्दोलन तिम्रो र रास्वपा को सत्ता कब्जाको योजना रहेछ त्यसका केही आधार
१) रास्वपा का नेता कार्यकर्ता को समर्थन मात्र नभै प्रत्यक्ष सहभागिता थियो।
२)त्यसको अगुवा सुदन गुरुङ र रास्वपा कै उम्मेदवार हो।
३)त्यो आन्दोलन पछि gen-z ले बनाएको सरकारका मन्त्री र रास्वपा कै उम्मेदवार भएर चुनावमा सहभागिता जनाए।
४)त्यो आन्दोलन लाई समर्थन गर्ने पत्रकार, कलाकार, अभियान्ता र रास्वपा कै तर्फबाट उम्मेदवार छन्।
५)gen-z ले नेतृत्व को रूपमा स्वीकार गरेको तिमि जस्ले संसद विघटन गर्न लगायौ अहिले तिमि रास्वपा कै तर्फबाट प्रधानमन्त्री को उम्मेदवार भएर चुनावमा छौ।
६)त्यो आन्दोलन मा रास्वपा सभापति लाई जेल बाट निकाल्यो र अहिले त्यो आन्दोलन को बल बाट बनेको सरकार लाई उसको मुद्दा फिर्ता लिन लगायौ।
अब म भन्छु रास्वपा र तिमि (बालेन) ले सत्ता कब्जा गर्न 76 जनाको बलि चढायौ, सार्वजनिक निजी सम्पति जलायौ।
तिमिहरु हो बास्तबिक हत्यारा।।