Arjun Adhikari/ अर्जुन अधिकारी

Arjun Adhikari/ अर्जुन अधिकारी सेवा नै धर्म हो

04/09/2026
04/09/2026

रसुवा बाढी आएको १० दिनपछि उद्वार गरिएका संजय शाह भन्छन् - : "म कन्ट्रोल रूममा काम गर्थेँ । अरु बेला ४/५ जना मात्रै हुन्थ्यो यतिबेला चाहिँ ४०/४५ जना नै थियो, कन्ट्रोलमै म भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो, त्यस्तो हुँदा म एक्लै भागेर भएन सबैलाई बचाउन पर्‍यो । सबैलाई भगाए यसमै मेरो समय गयो र म आफैँ निस्किन पाइँन ।, पावर हाउस भित्र मान्छे हुनसक्छन् टनेल लामो छ। आजसम्म म भित्र महामन्त्र जपेर बसेको थिएँ ।"

07/01/2026

जीवन बीमा भविष्यमा आउन सक्ने आर्थिक संकटका लागि आजै गरिने सुरक्षित तयारी हो। हजुरको परिवारको सुरक्षित भविष्यका लागि अब Reliable Life Insurance सदैब साथमा छ।।

📞 सम्पर्क गर्नुहोस्:
9855045171/9845445171


01/11/2025

🌿✨ हार्दिक शुभकामना! ✨🌿

भगवान विष्णु र तुलसीको दिव्य मिलनको प्रतीक — हरिबोधिनी एकादशी (तुलसी विवाह) को शुभ अवसरमा सबैमा शान्ति, समृद्धि र शुभकामना। 💚🙏

यो पवित्र दिनले सबैको जीवनमा प्रेम, श्रद्धा र सकारात्मक ऊर्जा ल्याओस्। 🌸

#तुलसीविवाह #हरिबोधिनीएकादशी #शुभकामना #विश्वासलाग्दोजीवन #नेपालीसंस्कृति #आस्था_र_भक्ती

Address

Bharatpur
44202

Telephone

+9779855045171

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Adhikari/ अर्जुन अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Arjun Adhikari/ अर्जुन अधिकारी:

Shortcuts

Share

Category