Helping HAND-Love school

Helping HAND-Love school सेवा नै धर्म हो सेवा गर्नु नै असल मानि?

यस गुरुपकाे admin susmita dahal lai जन्मदिनकाे शुभकामना❤️❤️❤️
21/05/2023

यस गुरुपकाे admin susmita dahal lai जन्मदिनकाे शुभकामना❤️❤️❤️

हामाे यस गुरुपकाे मुख्य नाईके (admin) suzu जि काे जन्मदिनकाे पावन अबसरमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना suzu उन्नति,प...
18/12/2022

हामाे यस गुरुपकाे मुख्य नाईके (admin) suzu जि काे जन्मदिनकाे पावन अबसरमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना suzu उन्नति,प्रगति गरेस्। जिन्दगी सोचेजस्तो बनोस्। आशीर्वाद तथा शुभकामना।

Dear friendsहाम्रो love school (change of future ) बाट donation camp & helping hand बाट सहयोग गर्नी उदेश्य लिएको कुरा त ...
22/11/2022

Dear friends
हाम्रो love school (change of future ) बाट donation camp & helping hand बाट सहयोग गर्नी उदेश्य लिएको कुरा त हजुरहरुलाई अवगत नै छ होला
यहि शिलशिला मा आउदो मङ्सिर 10गते सनिवार को दिन काठमाडौ स्थित एउटा बाल आश्रममा सहयोग गर्नी बिचार राखेका छौ जुन कार्यक्रम हामी admin pannel मिलेर छलफल गरेका थियौ यसमा तपाईहरु पनि सहभागी भएर साथ दिनुहुन्छ भन्नी पूरा भरोसा थियो यो असल काम र helping hand को कार्यक्रम मा तन मन धन ले सहभागी हुन भएको सम्पुर्ण साथीहरू लाई धन्यवाद दिदै पर्सि 10 गते शनिबार 11.30 बजे काठमाडौ स्थित गोठाटार मा रहेको (future hope nepal children's home) सबै साथिहरु जम्मा भैई कार्यक्रम सफल बनाईदिनु हुन विनम्र अनुरोध गर्दछौ🙏
note :- काठमाडौ गोठाटार (future hope nepal children's home)
Time:-(11.30)
धन्यवाद 💝
#हाम्रो एउटै नारा
हामी युवा नै हो दुखी को साहारा💝

भोलि तपाईको अमुल्य भोट दिनु अघि यो तस्बिर हेरर आफुले भोगेको समस्या मनन गरेर कसलाई भोट दिदा यो दिन दोहोरिदैन सोचेर गर्नुह...
19/11/2022

भोलि तपाईको अमुल्य भोट दिनु अघि यो तस्बिर हेरर आफुले भोगेको समस्या मनन गरेर कसलाई भोट दिदा यो दिन दोहोरिदैन सोचेर गर्नुहोला । देश को future तपाईंहरुको हात मा रहेको छ🙏
भोट हाम्राेलाई होइन राम्रो लाई दिनुस्🙏
not again🙏

18/11/2022

Nobody calls me honey, maybe I'm poison.... 😑
Miss😎

30/10/2022

If you are a know on page
Please support us
Do like and follow the
Page and support us ☺️

24/10/2022

🌹शुभ दिपावलि को पावन अबसरमा तपाईं लगायत तपाईं को स-परिवारमा सुख शान्तिको शुभकामना ब्यक्त गर्दछु🌷

20/10/2022

Dear friends
Good morning 😍🙏
हाम्रो love school (change of future ) बाट donation camp & helping hand बाट सहयोग गर्नी उदेश्य लिएको कुरा त हजुरहरुलाई अवगत नै छ होला
यहि शिलशिला मा आउदो मङ्सिर 10"गते सनिवार को दिन काठमाडौ स्थित एउटा बाल आश्रममा सहयोग गर्नी बिचार राखेका छौ जुन कार्यक्रम हामी admin pannel मिलेर छलफल गरेका छौ यसमा तपाईहरु पनि सहभागी भएर साथ दिनुहुन्छ भन्नी पूरा भरोसा छ यो असल काम र helping hand को कार्यक्रम मा तन मन धन ले सहभागी हुन चाहानु हुने साथीहरू ले तल cmnt गर्नु होला या हामी मध्य कुनै पनि admin लाई msg गरेर आफ्नो नाम टिपाउन सक्नु हुनेछ्😍
धन्यवाद 💝
#हाम्रो एउटै नारा
हामी युवा नै हो दुखी को साहारा💝

19/10/2022

CID पनि यति हेरे की🤣अहिले त जो देख्यो त्यही खुनी हो जस्तो लाग्छ भन्या 🥱💝

18/10/2022

म भन भन boyfriend ho भन्छु तिमीहरू i love you भन है😋💝

18/10/2022

जसलाई हेर्छु उहि चिन्तित छ,
आखिर,
सबैको खुसि कहाँ हराएको छ । 🖤😊🇳🇵

18/10/2022

तारा गन्दै थिएँ
बिचमा आएर जुनकीरी ले Disturb गर्यो😑💝

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Helping HAND-Love school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category