Soul & Smile

Directions

Soul & Smile ॐ नम: शिवाय ☘️

नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखेर संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं।देशलाई विकसित र समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य लिएर राजनीतिको क्षेत्रमा प्रवेश गरेका हौँ।लोकतान्त्रिक व्यवस्थामा जनताको प्रत्यक्ष सहभागितामा आधारित विधिको शासनको प्रवर्धन गर्न हामी आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नेछौं।नेपालको लामो इतिहासमा व्यवस्था धेरै परिवर्तन भए पनि परिस्थिति फेरिएको छैन।र,नागरिकले महसुस गर्नका लागि परिस्थिति र अवस्था परिवर्तन गर्न आएका हौँ।

07/09/2026

उद्धार कार्य जारी छ!
उद्धार टोली प्रतिबद्ध छ!🙏

05/09/2026

वेत्रावतीबाट ६० वर्षीय आमाको सकुशल उद्धार भएको छ।
धन्यवाद उद्धार टोलीलाई।🙏

हे हिम्मत?बोल, आएगा ?आएगा?? 😂
05/09/2026

हे हिम्मत?
बोल, आएगा ?
आएगा?? 😂

05/09/2026

तस्बिरको गाईको दुध पिउन खोज्दै बाच्छो।
भावुक बनाउने दृश्य!💙

05/09/2026

यसरी काम गर्दै छ नेपाली सेना।🙏🦚

04/09/2026

आज दार्चुलाको अपि हिमालमा गएको हिमपहिरो।🥲

04/09/2026

त्रीशुली 3A Update ‼️
यो पिडामा पनि त्रीशुली 3A टनेल भित्र बाट १ भन्दा बढी मानीसले बोलेको खबरले केही हद उत्साहित बनाएको छ ।
धेरै जिवन सकुशल रहेको सुचना छिट्टै पाइयोस ।

The result is so unbelievable, people are calling it AI. 👀20-year-old Bittu Singh Raghuvanshi, better known as Bittu Tab...
04/09/2026

The result is so unbelievable, people are calling it AI. 👀

20-year-old Bittu Singh Raghuvanshi, better known as Bittu Tabahi, took on the task of cleaning the polluted Ajnar River in Madhya Pradesh with his own hands. People doubted he could make a difference, but he kept going until the results became impossible to ignore. His dedication deserves recognition , the government should honour people who take such extraordinary steps to improve their communities.

Salute Captain 🫡🫡 "Priya Adhikari"🙏
02/09/2026

Salute Captain 🫡🫡
"Priya Adhikari"🙏

31/08/2026

Nature's rage!🥹
Pray for Nepal!🙏🇳🇵

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Soul & Smile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share