राष्ट्रिय स्वतन्त्र पार्टी - कालिका नगरपालिका

  • Home
  • Nepal
  • Bharatpur
  • राष्ट्रिय स्वतन्त्र पार्टी - कालिका नगरपालिका

राष्ट्रिय स्वतन्त्र पार्टी - कालिका नगरपालिका अवस्थामा परिवर्तन र व्यवस्थामा सुधार।
जय घण्टी।🔔

नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखेर संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं।देशलाई विकसित र समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य लिएर राजनीतिको क्षेत्रमा प्रवेश गरेका हौँ।लोकतान्त्रिक व्यवस्थामा जनताको प्रत्यक्ष सहभागितामा आधारित विधिको शासनको प्रवर्धन गर्न हामी आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नेछौं।नेपालको लामो इतिहासमा व्यवस्था धेरै परिवर्तन भए पनि परिस्थिति फेरिएको छैन।र,नागरिकले महसुस गर्नका लागि परिस्थिति र अवस्था परिवर्तन गर्न आएका हौँ।

07/03/2026

ताजा अपडेट, चितवन २:

घण्टीः 49472 🔔 रवि लामिछाने
सुर्यः 6501 ☀️
ताराः 4322 ⭐
रुखः 13335 🌳

06/03/2026

Morang 3 Latest Update:

Ganesh Karki 🔔 : 3864
Amir Magar (माटो) : 3255
Sunil Sharma 🌳 : 3161
Iran Kumar Rai 🌞 : 925

06/03/2026

सर्लाही क्षेत्र नं ४

रास्वपा - घण्टी (अमरेश कुमार सिंह) :- ६२६३ 🔔
काङ्ग्रेस - रुख (गगन थापा) :- ३६९७ 🌳
घण्टी को अग्रता : २५६६

06/03/2026

चितवन-१ मा २३५०१ मत गणना हुँदा

हरि ढकाल (रास्वपा)-११८१३ 🔔
दावा दोर्जे लामा (एमाले)-४७३७
राजेन्द्र बुर्लाकोटी (कांग्रेस)-३०५०
कृष्ण पन्त (नेकपा)-१२५९
बलराम खनाल (राप्रपा)-४५१

06/03/2026

गोरखा -२

लेखनाथ न्यौपाने (तारा) : ६०५
प्रकाशचन्द्र दवाडी (रुख) : ५६४
कबिन्द्र बुर्लाकोटी (घन्टी) : २५६८🔔
मिलन चक्रे (सुर्य) :१७०

06/03/2026
06/03/2026

अर्घाखाँची अपडेट :

घण्टी : ११,७५७ 🔔
सुर्य : ६३०९
रुख : ६१७७

06/03/2026

सुनसरी १ मत परिणाम 🗳️

🔔 घण्टी – १७५६ सरिन तामाङ
🟫 माटो – ५७३ हर्क साम्पाङ
🌞 सूर्य – १५८
🌳 रुख – ३५८

06/03/2026

इलाम–२ मत परिणाम 🗳️

🌞 सूर्य – २,०६२
🌳 रुख – ८८१
🔔 घण्टी – ८०५
🟫 माटो – १,९२५

06/03/2026

Makwanpur 2 Update:

Prashant Upreti 🔔 : 4716
Buddha Lama 🌳 : 2279
Mahesh Bartaula 🌞 : 1944

🔔🔔🔔
06/03/2026

🔔🔔🔔

06/03/2026

सुनसरी क्षेत्र न. १ धरान
घन्टी १७५६ 🔔
हर्क साम्पाङ ५७३
रुख ३५८

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी - कालिका नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share