भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office

  • Home
  • Nepal
  • Bharatpur
  • भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office

भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office "मध्य नेपालको सुन्दर सहर,समृद्ध र सुसंस्कृत भरतपुर महानगर"
"महानगरको आधिकारीक फेसबुक पेज"
(5)

30/05/2026

सडक मानव उद्धार आज मिति 2083=02=16 मानव सेवा आश्रम नारायणगडमा बुझाइयो।

25/05/2026
कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना! भरतपुर महानगरपालिका अन्तर्गतका संस्थागत ...
23/05/2026

कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना!

भरतपुर महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/सामुदायिक क्याम्पसहरूमा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिका विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ को दफा १२ को उपदफा १ बमोजिम छात्रवृत्ति प्रदान गरिने र सो बमोजिम विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०८३/०२/२२ गते राती १२:०० बजेभित्र) देहायका कागजात सहित अनलाइन आवेदन पेश गर्न जानकारी गराइन्छ । यस महानगरपालिकाको वेबसाइट www.bharatpurmun.gov.np वा scholarship.bharatpurmun.gov.np मार्फत अनलाइन आवेदन तपसिलको कागजातहरू सहित दिन सकिने व्यवस्था मिलाइएको व्यहोरा अनुरोध छ ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धमा ।
20/05/2026

शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धमा ।

विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्य पदमुक्त हुने सम्बन्धमा ।
13/05/2026

विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्य पदमुक्त हुने सम्बन्धमा ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको सम्बन्धमा।
13/05/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको सम्बन्धमा।

12/05/2026

केबल तार व्यवस्थापन मा महानगर प्रहरी।

भरतपुर महानगरपालिकाको व्यवसाय दर्ता, नबिकरण र घर बहालकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना I
08/05/2026

भरतपुर महानगरपालिकाको व्यवसाय दर्ता, नबिकरण र घर बहालकर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना I

Address

Bharatpur
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97756525771

Alerts

Be the first to know and let us send you an email when भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office:

Share