Book Bank

Book Bank Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Book Bank, Social service, Bharatpur.

The Book Bank Challenge officially begins with the aim to encourage students to increase recycling in order to extend the lifespan and life cycle of products, contributing to reducing waste and saving natural resources.

21/09/2022

एउटा ढङ्गको पुस्तकालय बनाउन नसक्ने स्कुलले सरस्वती पुजा गर्न दसौँ हजार खर्च गर्छ।
सायद समस्या यसैमा पो छ कि!!!

We are here to collect book ,copy and assignment projects   .
26/04/2022

We are here to collect book ,copy and assignment projects .

23/04/2022

किताब पढ्दै जाँदा एक अध्यायबाट अर्को अध्यायमा प्रवेश गरे झैँ, हामीले पनि Project Book Bank को अर्को अध्यायमा प्रवेश गरेका छौँ।
#अन्तराष्ट्रिय_पुस्तक दिवसको शुभ अवसरमा हामीले संकलन गरेका किताबहरू भोलि हाम्रो पारिजात पुस्तकालयमा दिने निर्णय गरेक छौँ। सहयोगी हातहरु प्रति धेरै धेरै आभार 🙏

- लियो मुनाल भट्ट
अध्यक्ष (२०२१/२२)
लियो क्लब अफ राइनो रत्ननगर

रत्ननगर मा शुरु भयो Book Bank  कार्यक्रम , लायोन  गोबिन्दले श्रेष्ठ बाट  उद्घाटनलियो क्लब ओफ राइनो रत्ननगर / लायोन क्लब ...
08/03/2022

रत्ननगर मा शुरु भयो Book Bank कार्यक्रम , लायोन गोबिन्दले श्रेष्ठ बाट उद्घाटन
लियो क्लब ओफ राइनो रत्ननगर / लायोन क्लब ओफ रत्ननगर को सयुक्त आयोजनामा आज बुधबार बाट बुक बैंक भन्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
हामीले घरमा पढिसकेका किताबहरु यो बुक बैंकमा खसाल्न सकिनेछ । बुक बैंकमा जम्मा भएका किताबहरु पारिजात सामुदाईक लाईब्रेरी भन्ने अभियान अन्तर्गत आगामी दिनमा रत्ननगर १४ आसपासमा राखिने छ लियो क्लब ओफ राइनो रत्ननगर २०२१-२२का अध्यक्ष तथा बुक बैंक कार्यक्रमका संयोजक मुनाल भट्टले बताए ।
उनले अझै पनि धेरै बालबालिका शिक्षाबाट बञ्चित हुनु परेको अवस्थामा त्यस्ता बालबालिकालाई शिक्षामा सहयोग पुर्याउने उद्धेश्यले यो कार्यक्रम ल्याइएको बताए । अझै सबै तह र तप्काका नागरिकहरुमा पठनपाठनको बानी बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
टाडि मा नेपाल माबी स्कुल अघि राखिएको सो बुक बैंक अथवा किताब बाकसमा जो कोहीले किताब जम्मा गर्न सक्नेछन् । यो कार्यक्रम निरन्तर चलिरहने लियो र लायोन अध्यक्ष गोबिन्द श्रेष्ठले बताए ।
यहाँ जम्मा भएको किताबहरुलाई गाउँ गाउँमा लगेर लाईब्रेरी बनाएर राख्ने योजना रहेको उनले बताए । सो बुक बैंक कार्यक्रमको एक कार्यक्रमकाबिच Leo district 325 B2 का अध्यक्ष Anish Lamichhane , परिजात सामुदाईक library का अध्यक्ष नारायण श्रेष्ठले किताब खसालेर उद्घाटन गरिनु भयो ।
उनले अहिलेका बालबालिकाहरु सामाजिक सञ्जालमा मात्र ब्यस्त भएको अवस्थामा यो कार्यक्रमले पठनपाठन गर्ने बानीको बिकास गराउने बताईन् । शिक्षालाई औपचारिक रुपमा मात्र लिन नहुने भन्दै पढाईको कुनै सिमा नभएको बताइन् ।
पढ्ने सिक्ने कुरामा पारिजातले सहयोग गर्ने धारणा उनले राखेन् । बिद्यालयका पुस्तकहरु भन्दा फरक र जिवनलाई उर्जा दिने खालका पुस्तकहरु बुकबिनमा जम्मा हुने भएकाले यो महत्वपूर्ण भएको बताईन् ।
नेपाल् मा बी Principal जनक राज भट्टराई sir ले यो बुक बैंक कार्यक्रम अत्यान्तै महत्वपुर्ण भएको भन्दै शुभकामना दिए । leo distrtrict exceutive Leo Pursottam Subedi र Region Coordinator 10 Leo Binay khadka,(Leo club of Ratnanagar Mid Nepal ) President Ashmita Acharya र Deepak kapri ले पनि कार्यक्रम सफल्ताको कामना गर्दै ३० वटा पुस्तक प्रदान गर्ने घोषण गरिनु भयो ।

Book Bank
07/03/2022

Book Bank

BookBank
15/02/2022

BookBank

On the occassion of   With this in mind, Book Bank (BB) is starting an initiative to start a Book Collection Project. We...
06/02/2022

On the occassion of
With this in mind, Book Bank (BB) is starting an initiative to start a Book Collection Project. We hope that our volunteers would donate at least 5 books. These can be of any genre suitable for the children and youth of ages 7 to 30. The books may be new or second hands which are still in good quality. If your books have any of the following issues, they usually won’t be accepted: Dirty, mouldy, burnt, water damaged, damaged binding or pages, missing covers or pages, excessive writing, markings, or highlighting. Donated books will be kept at Leo club of Rhino Ratnanagar club office for certain time period until the numbers of the books meet the target. Then the collected books will be donated to various community Library and students according to their needs. This is all for the purpose of providing a good library to the students.

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। बसन्त पन्चमी तथा सरस्वती पुजाको हार्दिक शुभ...
06/02/2022

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
बसन्त पन्चमी तथा सरस्वती पुजाको हार्दिक शुभकामना 🙏

Leo clubs are a youth organization of Lions Clubs International. Leo clubs encourage youths to develop leadership qualit...
04/02/2022

Leo clubs are a youth organization of Lions Clubs International. Leo clubs encourage youths to develop leadership qualities by participating in social service activities. They are dependent on a Lions club to sponsor and initiate a Leo club. Leo club members are addressed as "Leos."

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Book Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Book Bank:

Share

Category