भण्डारा बजार टोल विकास संस्था

  • Home
  • Nepal
  • Bharatpur
  • भण्डारा बजार टोल विकास संस्था

भण्डारा बजार टोल विकास संस्था Service is religion�

09/10/2025

Unite for Rapti Revolution Today✊
📍Bhandara Bazar to Rapti Municipality
Time- Today 11:00 Sharp
tchiefadministrativeofficerback

07/11/2024

हालका नगर प्रमुख शमशेर लामाले गर्नु भएका कार्यहरु के ग्रैह कानुनी हुन त ?
१, कक्षा १२ सम्म निशुल्क
२, विपन्नलाई घर निर्माण
३,सबै जनतालाई रगत निशुल्क
४,सबै जनतालाई एम्बुलेन्स निशुल्क
५, विपन्नलाई खाधान्नको ग्यारेण्टी
६, विकट क्षेत्र कान्दामा आधारभुत स्वास्थ्य सेवा स्थापना
७,जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परिक्षण
८,भण्डारा अस्पतालको बिस्तार
कफि तथा फलफुल खेतीको बिस्तार
९, आखा उपचार केन्द्रको स्थापना
१०, फोहोरको उचित व्यवस्थापन
११, विकट क्षेत्र वास्बाङमा बर्थिक सेन्टरको स्थापना
१२, दातको उपचार केन्द्र स्थापना
१३, चिउरि चमेरो संरक्षण

17/08/2024

प्रस्तुत विसयमा आगामी आ.ब. ०८१/०८२ को लागी राप्ती नमगरपालिका ओडा नं. "५ को ओडा समिति मार्फत नगर सभामा पेश गर्ने योजना तथा कार्यक्रमहरू रांकलनको लागी टोल भेला सो एस्थन र समय तोकिएको भएपनि कै कारणवस बस्न नसकिएको हुनाले आज मिति २०८१/०५/०१ गते भण्डार बजार टोल विकास संस्थाको एरियामा पर्ने सम्पुर्ण आमा, बाबु दिदि - बैनी ,दाजु - भाई हरुलाई पुरानो साझा निर भाएको प्रतिक्षालयमा ४:३० बजे उपस्थिति भइदिन हुन सम्पूर्णमा अनुरोध गर्दछु /

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when भण्डारा बजार टोल विकास संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category