The Youth Chitwan

The Youth Chitwan "The Youth Chitwan" started with the vision of two brothers - Bibhor & Biplav Neupane.

न्यायका लागि उठेको आवाजमा साथ दिनुहोस्।The Youth Chitwan द्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी बनौं।चैत्र १ गते | ५ बजे ...
14/03/2026

न्यायका लागि उठेको आवाजमा साथ दिनुहोस्।
The Youth Chitwan द्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी बनौं।
चैत्र १ गते | ५ बजे | सप्तगण्डकी चोक

Urgent Help Post, मान्छे हराएको सूचना: नाम : लक्ष्मी सापकोटाउमेर : ५२ठेगाना: भरतपुर ७, कृष्णपुर,हराएको मिति : २०८० जेठ ४...
19/05/2023

Urgent Help Post, मान्छे हराएको सूचना:
नाम : लक्ष्मी सापकोटा
उमेर : ५२
ठेगाना: भरतपुर ७, कृष्णपुर,
हराएको मिति : २०८० जेठ ४ गते
फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा
वा मो.न. ९८४५७५४०२०, ९८४५१४६५९९,
९८५५०६५१७७ ९८४२००३५३५
The Youth Chitwan Bishnu Pathak

पर्यटक नगरी पोखरामा माघे सन्क्रान्तीको दिन दु:खद समाचार निधन भएका महानुभाब प्रति  भाबपुर्ण श्रद्धाञ्जली ।
15/01/2023

पर्यटक नगरी पोखरामा माघे सन्क्रान्तीको दिन दु:खद समाचार निधन भएका महानुभाब प्रति भाबपुर्ण श्रद्धाञ्जली ।

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैमा The Youth Chitwan को तर्फबाट हार्दिक मंगलमय शुभ-कामना। हामील...
11/01/2023

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैमा The Youth Chitwan को तर्फबाट हार्दिक मंगलमय शुभ-कामना। हामीलाई नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा कृतज्ञता सहित सादर श्रद्धाञ्जली
सबल र समृद्ध नेपाल निर्माण गर्न आजको दिनले सबैलाई प्रेरणा प्राप्त होस् 🇳🇵🙏

आज मिति २०७९/०७/२५ का दिनमा हामी The Youth Chitwan का साथीभाईहरु र Greenland Management committee मिलि रातदिन जनताको सेव...
11/11/2022

आज मिति २०७९/०७/२५ का दिनमा हामी The Youth Chitwan का साथीभाईहरु र Greenland Management committee मिलि रातदिन जनताको सेवामा खटिएका प्रहरीहरु र गरिब दुःखीलाइ खाजा र पानी वितरण कार्यक्रम सम्पन्न गर्यौं।

Address

Bharatpur-8, Gaurigunj
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when The Youth Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category