15/01/2026
and participation the jeep safari activity. CG Dham to Sauraha tours after CG Dham visit. SAuraha tours with jeep safari including the CG Dham Tour packages by our Sauraha tour agency. j̳e̳e̳p̳ S̳a̳f̳a̳r̳i̳ S̳a̳u̳r̳a̳h̳a̳
👉Core areas jeep safari 4 horus -Rs. 2200 NPR
👉Kumroj jeep ( National park + Community Forest) -RS.1000 with Park fee Wʜᴀᴛsᴀᴘᴘ/ᴘʜᴏɴᴇ/Cᴏɴᴛᴀᴄᴛ🤳9808433085📱9803940483
👉कोर एरिया जीप सफारी (Corea areas Chitwan park jeep safari)४ धण्टाको हुन्छ यो विहानको ७ वजे देखि ११ वजे । दिउँसो को १ वजे देखि ४ वजे सम्म हुन्छ।
✅कोर एरिया जीप सफारी रु.२२०० पर्दछ।
त्यस्तै २ घण्टाको जीप सफारी कुमरोज क्षेत्रमा हुन्छ, यो दुवै सामुदायिक र चितवन नेशनल पार्क भित्र पर्दछ। २ घण्टाको जीप सफारी पार्क फि सहित रु. १००० पर व्यक्ति पर्दछ। त्यस्तै हामीले जीप सफारीको साथै वोट सफारी पनि आयोजना गर्दछौ र यसमा हात्तीको प्रजनन् केन्द्र पनि अवलोकन गर्ने मौका मिल्दछ। २ घण्टा जीप र ४५ मिनेटको वोट सफारीको रु.२५०० पर्दछ र वोनसको रुपमा हात्ती प्रजनन केन्द्र पनि अवलोकन गराईन्छ। दिनभरीको थकानलाई विश्राम दिन थारु कल्चरल डान्स हेर्न सक्नुहुनेछ तर त्यसको यसमा समावेश गरिएको छैन।