Chitwan Integrated agro Farm and Research center

Chitwan Integrated agro Farm and Research center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Integrated agro Farm and Research center, kumroj, Bharatpur.

Chitwan Integrated Agro Farm and Research Center working for quality goat breeds, organic goat meat, pure local chicken breeds and meat based in Khairahani Municipality 12 , Chitwan .

13/04/2021

१ खर्ब ३ अर्ब लगानीमा मल कारखाना सञ्चालन गर्ने सरकारको तयारी!
15/03/2021

१ खर्ब ३ अर्ब लगानीमा मल कारखाना सञ्चालन गर्ने सरकारको तयारी!

Happy women's day to all
08/03/2021

Happy women's day to all

व्यावसायिक सम्भावना भएको फल  : एपल बयर खेती गर्ने होकी ??============================================यो थाई  बयर  जसलाई ...
21/02/2021

व्यावसायिक सम्भावना भएको फल : एपल बयर खेती गर्ने होकी ??
============================================
यो थाई बयर जसलाई कतिले थाई एप्पल बयर को रुपमा पनि चिन्ने गर्दछन | संसारमा थुइ प्रमुख : थाई र कश्मिरी बयर नै खेतीको लागि उत्कृस्ट बयर हो | गुलियो हुने प्रति फल १०० देखि १५० ग्राम सम्म हुने यो बयर हेर्दा हरियो स्याउ भन्दा फरक देखिदैन ,हुनत कश्मिरी बयर रातो रंगको हुदा रातो स्याउ जस्तो जात पनि देखिन्छ कश्मिरी जात को बयर | रोपेको ६ महिनामा उत्पादन दिने र बर्षको २ चोटी सम्म फल लिन सक्ने हुदा आर्थिक उपार्जन को आधार नेपालमा पनि बन्न सक्छ कि ? प्राय डिसेम्बर देखि जनवरी फल्ने यो बयर रोपेको पहिलो बर्ष २५ देखि ३० के जी सम्म फल्ने र दोस्रो बर्ष ४० देखि ४५ के जी प्रति बोट सम्म फल्ने हुन्छ | यस किसिमको जात नया भएको हुदा बिसेष त इंडियामा यसको खेति हालका दिन बढ्दै गइ राखेको छ |
अम्लीय माटो , प्रांगारिक प्रदार्थ कम भएको माटोमा समेत यसको खेति गर्न सकिन्छ , तापक्रम ज्यादा , शुष्क हावा ठाउमा यसको खेति राम्रो हुन्छ | यसको रोप्ने सिजन जुन देखि अगस्ट र डिसेम्बर देखि मार्च गरि २ मौसममा रोप्न सकिन्छ | भारतमा प्रति किलो ३५ देखि ७५ भारु होलसेलमा बिक्रि हुने यो बयर नेपाली बजारमा पनि फाल्गुन चैत्रमा ज्यादा देखिने हुन्छ |

15/02/2021

12/02/2021

भैरव महाकालको तान्त्रिकबिधिद्वारा पूजा आराधना गरेर तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।। महाकालले हामी सबैको कल्याण गरुन ।
जय देश जय सनातन ।

कृषकको प्रत्यक्ष स्टल रहने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।============================स्थानीय कृषक र ...
05/02/2021

कृषकको प्रत्यक्ष स्टल रहने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।
============================
स्थानीय कृषक र विदेशीबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजारको उद्घाटन शुक्रबार कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले गरिन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। बजारको समस्याको अन्त्य गर्नका निम्ति जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनले बताइन।

‘एक जनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ। हामीले सामूहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईंहरुको गाउँमा आफैँ खोज्दै आउँछ’, उनले भनिन्, ‘तपाईंहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईंहरुको गाउँमा संकलन केन्द्र दिन्छ। त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाउनेछ।’

कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन्। कलंकी तरकारी बजारका सञ्चालक विजय केसीले १ सय १५ स्टलमध्ये ६० प्रतिशत किसानको स्टल रहेको जानकारी दिए।

‘किसानसँगै वैदेशिक रोजगारीबाट फर्केका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको छ’, उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुँदा अन्य बजारको तुलनामा धेरै सस्तो छ।’

केसीका अनुसार कलंकी बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन्। किसानहरुकै स्टक हुँदा तरकारीमा अन्य बजारको तुलनामा १० प्रतिशतले सस्तो भएको दाबी उनको दाबी छ।

१५ दिनसम्मका लागि थप छुटको समेत व्यवस्था गरिएको उनको भनाइ छ। यस्तै, सर्वसाधारणको सहजताका लागि डिजिटल सेवामार्फत भुक्तानीको समेत व्यवस्था गरिएको जनाएको छ।

माघेसक्रान्ती को शबैमा शुभकामना
14/01/2021

माघेसक्रान्ती को शबैमा शुभकामना

 #कालिज
24/12/2020

#कालिज

Address

Kumroj
Bharatpur
44700

Alerts

Be the first to know and let us send you an email when Chitwan Integrated agro Farm and Research center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chitwan Integrated agro Farm and Research center:

Share