Nepalese Junction-नेपाली जक्सन

Nepalese Junction-नेपाली जक्सन हे हनुमान जि। सकिएन बा सकिएन ��

यस पेज बिशुद्ध नेपाली पेज हो। फेसबुक चलाउने समस्त नेपाली जनहरुलाई मनोरन्जन दिने हाम्रो मुख्य उद्धेश्य हुनेछ। समाजमा घटेका घटना, सुख दुःखका प्रतेक पल हरुमा यस पेज हजुरहरुको साथमा रहने छ।

02/03/2020
14/01/2020

Hoin yi kt haru afu le afailai jaile 16 barse samjhinxan ki kya ho vnya 🤔🤔🤔🤔
26 barsa ki suddi budi kanya le dhari 20 kateka kta lai dai ani 25 kateka lai uncle vandinxan yar 😂😂😂😂😂

Tag your Masu - Bhatey sathi 😁
27/04/2017

Tag your Masu - Bhatey sathi 😁

So go and propose now, do something new in new year ☺, HAPPY NEW YEAR TO YOU  ALL
14/04/2017

So go and propose now, do something new in new year ☺,
HAPPY NEW YEAR TO YOU ALL

02/04/2017
24/03/2017

आज slc(see) दिएका भाई बहिनिले सोचे होलान बल्ल मोज गर्ने बेला भयो , अबको जिन्दगी घडीमा पेन्डुलम हल्या जस्तै हो, बेलाबेलामा ट्याङ्ग ट्याङ्ग घन्टि बज्छ मात्रै।

20/03/2017

3
(क्याफेमा उसको बर्थ डे को केक काटेर भ्याएर सबै घर तिर फर्किए, उसले मलाई भने रो'कि, अनि हामी दुवै नारायणीको किनारमा।)
उ हास्दै भनि" क्या रमाईलो भयो है , "
"अह्ह भयो"
(साझको 6 भन्दा बढी बजिसकेको थियो , घाममा रातो लालि चढिसकेको थियो। साझमा सबै घर फर्किन लागे झै ओझेल पर्दै थियो घामपनि, काला आकृतिमा देखिएका थिए नारायणीको पुलमा हिडिरहेका मान्छेहरु)
"कति समयपछि फेरि सगै हुनपाईयो है यो ठाउमा , कति स्पेशल छ है यो ठाउ "
"अह्ह छ, अझ तिम्रालागि बढि, हात समाउत्दै हिड्ने गर्थौ नि कसैको"
(एकछिनको मौनता,,,,,
तेतिनजेलमा हामी नारायणी छेउ राखिएको बस्ने ठाउमा बसिसकेको थियौ)
"आशिष अब हामी कहिल्यै नछुटिने है"
मन्द बोलिमा उसको आवाज सुनियो,
म केहि बोलिन,
(नजिकै सर्दै दुबैहातले मलाई अगालोमा बेर्दै )
"आई लभ यु आशिष"अब कहिल्यै जादिन छाडेर
"मैले 2 वटा गर्लफेण्ड बनाम?"मैले यि शब्द भन्न नपाउदै उसको अगालो केहि खुकुलो भयो।
"आशिष तिम्लाई था'छ नि मैले किन बिचमा यताबाट कलेज सरेर उता(घर तिर) गा'को,?
तेति बेला गल्ति तिम्रो नि थियो।मलाई किन बुझ्न सकेनौ?? त्यो मेरो घरतिरको सानोको साथी हो भनेर भन्दा किन सुनेनौ?? त्यो बेला सुरुमा ईग्नोर गर्नॅ सुरु गरेको तिम्ले नि त"। तिम्रो ममीलाई सबै कुरा था थियो र त तिमी कति डराउथौ अझ म मामाघर बसेको,माईजु कस्तो छ त तिम्ले मज्जाले बुझेउ नि?? मलाई कति टेन्सन थियो कहिल्यै बुझ्न खोजेनौ नि, सुरुमा तिमी कस्तो थियो, पछि कति धेरै चेन्ज भयौ, अनि अरुसग नि अफएयर चलाको कुरा मलाई साथीले सुनाउदा , कति सजिलै हो भनेको थियौ नि,
आशिस म तेति बेला कति तनावमा थिए।माईजुले मामाघरमा मामालाई अफएयर कुरालगाएर बिचबेलामा कलेज छाड्नु परेको ,
तिम्लाई कति सुनाउन खोजेको थिएनि मेरो फेमिलिको कुरा, तिमीसधै वास्ता गर्थेनौ,
सबै कुराको अभाव हुन थाल्यो घरमा, मेरो कलेजमा एड्मिसन गर्नपनि, वुवाकोलागि सबै खर्च सकियो, डायलिसस गरेर धेरै नहुने रै'छ , बुवाको डेथ भयो। तिमी त सोच्न नि सक्दैनौ पिडा कति भयो भनेर, तेसपछिका दिनहरुमा
कहिल्यै आसु नखसि बितेन। 12 को फाईनल ईक्ज्याम नि हाजिर गरेर मात्र आ'को थिए।
(उसका आखाहरु समुद्रमा पानी छचल्के झै छचल्केका थिए।गालातिर दलिएको केक बिस्तारै बग्दै थियो,। आमुन्ने सामुन्ने उभिएको थियौ। उसको बोलीमा बिस्तारै रुवाई मिसिदै गएको थियो । झिसमिसे साझ थियो । नारायणीको किनारमा चलेको चिसो हावाले नि मेरो मनलाई शितलता दिन सकेको थिएन। 12 को ईग्जाम पछि ति एक्कासी निर्दोष छु जसरी आयौ। )
आशिष जुनबेलामा म आशुको तालमा डुब्दा तिम्रो बोलीको भएपनि सपोर्टको आश गर्दा तिम्ले उल्टो ईग्नोर गरेउ,। तिमीसग टाढा जान थियो मलाई आफ्नो नि मन बुझाउन सजिलो तिम्लाई सजिलो होस भनेर तिमी क्षेत्री म बाहुन मिल्दैन भनेको।
सधै तिम्रो बारेमा सोच्न सकिन। मलाई पढ्न नि थियो,अनि पिडाको खाडलबाट निस्किनु अनि जिम्मेवारी बहन गर्नुपनि थियो। सबै चिज ब्यथॅ लाग्यो । ममीलाई पसलमा बसेर सहयोग गर्थे। ममीको लागि नि साथी , जे जे हुन्छ त्यो सहनै पर्ने शक्ति नि भगवानले दिदा रै'छन। 1 महिनासम्म तिम्रो लगातर म्यासेज नपढेको होईन , पढेर कमजोर हुनुभन्दा पढ्दिन भनेर बसे, पछि तिम्लाई अनफ्रेण्ड गर्दिए। अनि आईडि डियाक्टिभ,नम्बर चेन्ज।
12 पनि पास भए अनि BSc nursingपढ्न मन भयो ममीले नि पढाउछु भन्नु भयो अहिले पढ्दै छु।
"आशिस,,,,,,,"(बिस्तारै)
यो दुई बर्षको बिच जे जे भए भए। सबै कुरा बिर्सन बाध्य थिए। तर तिमीलाई पुरै बिर्सिन सकिन ।कहि महिनादेखि मनमा केके चल्यो बर्थ डे मा तिमीसगै हुन मन लाग्यो। आउदिन भनेर बसेको मामाघर पनि आउन मन लाग्यो । सन्जुसगबाट तिम्रो घरको ल्याण्ड लाईनको नम्बर मागेर फोन गरे , डर लागिराथ्यो तिमीले उठाउछौ कि भनेर तर सोचे जस्तै ममीले उठाउनु भो। सबै कुरा सोधे तिम्रो , भोली घरमा हुन्छ कि नाई भनेर । धन्न नसुनाउनु उसलाई भनेको थिए सुनाउनु भएन छ।
उसको यति बोलिसम्म आईपुग्दा खुसी र आसुले गला अबरुद्ध भै सक्या थियो।
उ आफ्ना कुरा सकाएर पुलुक्क म ति हेरि ।
उसका कुरा सुनेर उसको एक्लो हातमाथि हात राखेर एक्लोपनको महसुस हुन दिएको थिईन।
म तिर पुलुक्क हेर्दाको उसको निर्दोस अनुहारको अगाडी म केहि छण नि रोकिन सकिन। उसलाई आफु तिर नजिक्याएर अंगालोमा बेरे।उसको आसु पुछ्न मेरा हात आखा नजिकै पुग्दै थिए । हतनपत आफ्नै हातले पुछि।
(एकछिनको मौनता पछि )
"अनि को हो नि तिम्ले माया गर्न थालेको केटि"कहिलेबाट होनि??
"छे एउटी बाहुनी 4 बर्ष अघिबाट ,)
"नाम भनन"
भर्खर आसुले कट्कटिएका गाला तन्काउदै हास्दै भनि,
"परि"
(दुबै हास्यौ)
(समय खुसी फिर्ता लिएर आएको थियो, ठाउ उहि , व्यति उहि, खुसी पनि उस्तै तर खुसीको कारण फरक, )
"अनि लभ यु टु चाहि नभन्ने"उ ठुस्सपरे झै गरि
(नजिकै ताने ,कोमल ओठ चुम्दै भनिदिए मेरो माया सधै सधै तिमीलाई),,,,,,,

20/03/2017

1
ढकढक,,,, मेरो कोठाको ढोका ढकढकियो, "ह्या यो गर्मिमा चिया खादिन म"आज शनिवार त सुत्न दिनु ?
फेरि ठकठक गर्यो ,ह्या यो बुढीमाउलाई नै भनेको नि लाग्दैन। आखा मिच्दै उठे ,ह्याङगरमा राखेको कट्टु लगाए।आखा मिच्दै ढोका खोले।
2
म अचम्ममा परे उसलाई एकाबिहानै मेरो ढोका अगाडी देखेर। मसग कुनै शब्दै भएन उसको अगाडी बोल्ने। यतिकै मा मेरो मुखबाट आवाज निस्कियो।
"खै भित्र आउन"
उ लुरुलुरु आएर मेरो बिग्रेको ओछ्यानमा आएर बसि। (एकछिनको सुनसानपछि)
मैले प्रश्न गरे
कहिले आको त यता?
हिजो,ममिले भन्नु भएन??
"नाई,कसरी था हुन्छ र ममीलाई।"
"ममीलाई फोन गर्या थे नि।"
"होर?"उसले मलाई अच्चम्ममा पारि,
ममीलाई फोन गरेकि थि भने ममीले मलाई किन भन्नु भएन।
"कति चेन्ज भाको त तिमी?
कस्तो झुसे भा'को के,बाहुन जस्तो, खिस्स दात देखाउदै हासी। (सायद मलाई बाहुन भनेर पुराना याद दिलाउन खोजेकी होला।)
अह्ह,,,,अब बाहुन हुने,
"तिमी अझै रिसाको छौ हो? "उ सानोमुख गरेर बोलि,
"किन रिसाउनु हो'र जे सम्बब थिएन त्यो कुरामा मन दुखाएर , चित्त दुखाएर किन बस्नु"
उम्मम,,,,,यति आवाज निकाली
अनि पढाई कस्तो चलिरा'छ ? प्रश्न तेर्साई
त्यो नि भनिरहनु पर्ने हो र,
"तै नि आजकल पढ्ने भयौ कि भनेर नि,"जिस्काउदै भनि
"म जान्छु है , मामाघर बिहानै उठेर आ'को कसैलाई नभनि,"

"कति न टाढा हो जस्तो 2 मिनेटमा पुगिहालिन्छ
बस एकछिन म चिया बनाएर ल्याउछु"।
आवाज उचो गर्दै भनि
"अह्ह पुगिन्छ नि खुब 2 मिनेटमा अगि त खान्न भन्या थियौ त , खुब" ,जिस्काउने लयमा फेरि बोलि,,,
"पाहुनालाई खुवाउन पर्यो नि, "मैले नि जिस्किदै भने
"खुब जान्या छौ "
यति कै मा आमा चियालिएर आउनु भो ,
आमा चिया छाडेर ,उसको घरतिरको सन्चोबिसन्चो सोधेर भान्सातिर लाग्नु भो,
चियाको पहिलो सुरुप पारिसकेसि भनि
"आज के हो याद छ"?
केहि नसोची सिधै "नाई भने"
उल्टो प्रतिप्रश्न तेर्साए
"के हो'र"
उ मन्ध मुस्कुराउदै भनि
"मेरो बर्थ डे"
"ह्अ होर,, ह्याप्पी बर्थ डे " फुत्त आवाज निस्कियो मेरो मुखबाट,
"सवकुरा बिर्सियौ है"? भन्न पा को बेला उसले भनि हालि
"अह्ह मेलै त बर्थ डे नै बिर्सिए, अनि तिम्ले त मलाई नै बिर्सिएयौ नि होईन र"?
"बिर्सेको भए आउथे होला उति टाढाबाट"
"खोई मामाघर पो आको होलानि"मलाई के था,
फेरि उसको मुखमा औशीको रात छायो
"तिमीलाई था 'छ नि म मामाघर आउने मान्छे हो कि नाई भनेर"
उम्म,,,,,,,,,,
( टेबुलमा राखेको मेरो मोबाईल टिपेर, प्याटॅन खोल्न दि,प्याटॅन खोल्देर दिए, नम्बर डायल गरी,मिसकल दिएर राखि)
"अब म जान्छु है , साझ उता सन्जुको घरतिर आउ, है म फोन गर्छु "
म हवस्को भावमा टाउको हल्लाए,
उ यति भनेर मामाघर तिर लागि।
(दिनभरि तेतिकै बित्यो, फेसबुकमा उस्को रिक्वेस्ट आएको रै'छ रिक्वेस्ट एसेप्ट गरे, एसेप्ट गर्दाको समयमा उ अफलाईन भैसकेकि थि।
उसका हरेक फोटो नियालेर हेर्न था'ले
फेरि उहि पुराना दिनको जसरी,
नहेरी बस्न सकिन,
ईग्नोर गरेर उ नै गा'कि थि, फेरि फर्केर उ नै आ'कि छ,
ब्रेकअप त ति सुरुबात देखि नै नभएको कहा हो'र
तेति बेलाको ब्रेकअपको समयबधि घडीले देखाउथ्यो,यति घन्टाको लागि भयो भनेर,
तर त्यस लास्ट दिन गरेको ब्रेकअप मेरो भित्तामा झुन्डाएको क्यालेण्डर दुईवटा चेन्ज गरिन्जेलसम्मको समयसम्म भयो।
हुन त म किन यति छिट्टै मेरो सम्बन्ध फेरि जोडिएको जस्तो आभाष गर्दै छु, तर यथार्थमा त जोडिसकेको त छै न नि, दुईबर्षसम्म वास्ता नगरेकिले,1 घन्टा सगै भई भनेर कति छिट्टै उसलाई मन सुम्पिन खोज्दैछु म,
2 बर्षसम्मको सम्बन्ध तेति सजिलै जान्छे भनेर म कहिले कल्पना समेत गरिन।
जे कल्पना समेत गरेको थिन त्यो नै भयो।
उसको मायाको भेलमा बग्दै बग्दै आएको ढुङ्गा म , बर्षाको पानि जस्तो उर्लेको उसको माया बिस्तारै गृष्मयाममा सुक्ने नदिको पानी जस्तै भयो, उसको मायामा डुब्दै डुब्दै बगाउदै ल्याएको ढङ्गासरि मलाई कुनै किनारामा छेउ लगाए जसरी लगाएर गएकि थि।
अनि जुन कुराम सोचेको नि थिन, तै कुरा आज भयो, ।
आस त उतिबेला नलाको त कहा होर, दिन भर फेसबुकको म्यासेजकुरेर बस्थे, कुनैबेला मिसकल भएनि गर्छेकि भनेर, ।त्यसरी दिन बिते हप्ता बिते 15 दिन बिते , महिना दिन कटेपछि उ फर्केर आउने आशामरेर गयो। जुन दिन उसलाई फेसबुकमा खोज्दा पा'को थिन।
(यति कै मा फोनको घन्टि बज्यो।)
"हेल्लो"
"हजुर"
"अब आउ है हामी यहि नारायणीको किनारमा छु"
"हवस्"
(म नारायणीको किनारमा पुगे, उसका साथीहरु रै'छे उ , बिदाको बेला भएरनि होला सबै भेट भा'को"
म पुग्ने बितिक्कै सबले एउटै आबाजमा भने ह्याप्पी प्याचअप डे"म मन्द मुस्कुराए"

To be continue....

Coming soon.....
20/03/2017

Coming soon.....

GIRLS VS. BOYS  #1
16/03/2017

GIRLS VS. BOYS #1

13/03/2017

Only in nepali cricket team
बाउ , छोरा र भतिज
(gyanedra,paras,dipendra)
#दारीदाई

Address

Bharatpur
00977

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Junction-नेपाली जक्सन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category