जिल्ला प्रशासन कार्यालय चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • जिल्ला प्रशासन कार्यालय चितवन

जिल्ला प्रशासन कार्यालय चितवन जिल्ला प्रशासन कार्यालय, चितवन
(4)

आर्थिक वर्ष २०८२।८३ अन्तर्गत lot-28 अन्तर्गत मिति २०८३।०२।१५ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्...
29/05/2026

आर्थिक वर्ष २०८२।८३ अन्तर्गत lot-28 अन्तर्गत मिति २०८३।०२।१५ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्यालयमा बायोमेट्रिक दिए पश्चात प्राप्त स्लिप र सक्कल नागरिकता लिई राहदानी लिन आउनु हुन अनुरोध छ । (कोठा नं. १०६)

056-490844, 056-490245, जिल्ला आपत्‌कालिन केन्द्र सम्पर्क नं. 9844208888, टोल फ्रि नं. 16605652001

आर्थिक वर्ष २०८२।८३ अन्तर्गत lot-27 अन्तर्गत मिति २०८३।०२।१२ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्...
26/05/2026

आर्थिक वर्ष २०८२।८३ अन्तर्गत lot-27 अन्तर्गत मिति २०८३।०२।१२ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्यालयमा बायोमेट्रिक दिए पश्चात प्राप्त स्लिप र सक्कल नागरिकता लिई राहदानी लिन आउनु हुन अनुरोध छ । (कोठा नं. १०६)

056-490844, 056-490245, जिल्ला आपत्‌कालिन केन्द्र सम्पर्क नं. 9844208888, टोल फ्रि नं. 16605652001

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय, चितवनमा सरुवा भई आउनुहुने प्रहरी उप...
20/05/2026

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय, चितवनमा सरुवा भई आउनुहुने प्रहरी उपरिक्षक, श्री रामेश्वर पौडेलज्यूलाई स्वागत एवं सफल कार्यकालको शुभकामना र
मिति २०८२ वैशाख २५ गतेदेखि मिति २०८३ जेष्ठ ०६ गतेसम्म जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरिक्षक एवं जिल्ला सुरक्षा समितिको सदस्यको रुपमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरी हाल नेपाल प्रहरी, प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल, काठमाडौंमा सरुवा भई जानु हुने प्रहरी उपरिक्षक, श्री गोविन्द पुरीज्यूलाई चितवनमा रहँदा गरेको कुशल कार्यसम्पादनप्रति धन्यवाद दिँदै आगामी कार्यकालको पूर्ण सफलताको कामना सहित बिदाई तथा फेरी भेटौंला कार्यक्रम !
मिति २०८३।०२।०६

चितवन जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित मासिक वैठक, चितवन जिल्ला कर्मचारी मिलन केन्द्रको डायरी विमोचन र चितवन जिल्...
20/05/2026

चितवन जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित मासिक वैठक, चितवन जिल्ला कर्मचारी मिलन केन्द्रको डायरी विमोचन र चितवन जिल्लामा सरुवा भई आउनुहुने कार्यालय प्रमुखहरुको स्वागत एवम् अन्यत्र सरुवा भई जानुहुने कार्यालय प्रमुख एवं कर्मचारीहरुको विदाई तथा फेरी भेटौंला कार्यक्रम
मिति २०८३।०२।०५ गते

आ.व. २०८२।८३ अन्तर्गत २०८३ वैशाख महिनाको मासिक प्रगति प्रतिवेदन
19/05/2026

आ.व. २०८२।८३ अन्तर्गत २०८३ वैशाख महिनाको मासिक प्रगति प्रतिवेदन

18/05/2026

आर्थिक वर्ष २०८२।८३ अन्तर्गत lot-26 अन्तर्गत मिति २०८३।०२।०४ गते तपसिल बमोजिमका व्यक्तिहरुको राहदानी प्राप्त भएकोले कार्यालयमा बायोमेट्रिक दिए पश्चात प्राप्त स्लिप र सक्कल नागरिकता लिई राहदानी लिन आउनु हुन अनुरोध छ । (कोठा नं. १०६)

तपाई हाम्रै सानो लापरवाहीले ठूलो आगलागी निम्त्याउने गर्छ। आगोसँग खेलाँची नगरौं, सचेत बनौं ।National Disaster Risk Reduct...
15/05/2026

तपाई हाम्रै सानो लापरवाहीले ठूलो आगलागी निम्त्याउने गर्छ। आगोसँग खेलाँची नगरौं, सचेत बनौं ।
National Disaster Risk Reduction & Management Authority

मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week) कार्यान्वयन सम्बन्धीजिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !
14/05/2026

मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week) कार्यान्वयन सम्बन्धी
जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !

Address

Bharatpur
44200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+97756533730

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय चितवन:

Share