RSP Samina Miya

RSP Samina Miya Rastra Swatantra Party (RSP) is a proportionate Candidate Leaders page.

रा.स्व.पा. सिरहा क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार शम्भु कुमार यादव ज्यूसँग सिरहा क्षेत्र नं. ३ का स्थानीय बासिन्दाहर...
07/02/2026

रा.स्व.पा. सिरहा क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार शम्भु कुमार यादव ज्यूसँग सिरहा क्षेत्र नं. ३ का स्थानीय बासिन्दाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । उहाँलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण सिरहा क्षेत्र नं. ३ का आम जनतामा हार्दिक अनुरोध गर्दछु ।

सिरहा क्षेत्र नं. १ प्रत्यक्ष उम्मेदवार बब्लु गुप्ता ज्यूसँग भेटघाट कार्यक्रम🔔
07/02/2026

सिरहा क्षेत्र नं. १ प्रत्यक्ष उम्मेदवार बब्लु गुप्ता ज्यूसँग भेटघाट कार्यक्रम🔔

06/02/2026
06/02/2026

जनतासँगै अघि बढ्दै 🔔

चितवन को आजको माहोल
05/02/2026

चितवन को आजको माहोल

के तपाईले घरमा फोन गर्नु भयो  त ? भोट बाडेर हैन सबै भोट घण्टी मा भनेर सम्झाउनुहोला।बालेन सरकार र दुई तिहाइ हुनुपर्छ तेसै...
04/02/2026

के तपाईले घरमा फोन गर्नु भयो त ? भोट बाडेर हैन सबै भोट घण्टी मा भनेर सम्झाउनुहोला।बालेन सरकार र दुई तिहाइ हुनुपर्छ तेसैले सबै पहिलो मतपत्र र दोश्रो मतपत्र दुबैमा घण्टी मा भोट

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२अब मात्र २९ दिन बाँकी 🔔🔔
04/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
अब मात्र २९ दिन बाँकी 🔔🔔

Address

Opposite Of Airport
Bharatpur
321001

Website

Alerts

Be the first to know and let us send you an email when RSP Samina Miya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RSP Samina Miya:

Share