15/03/2022
कानुन, न्याय तथा मानवअधिकार समिति, प्रतिनिधि सभाको बैठकमा 'बाल अधिकार विज्ञ' रुपमा निमन्त्रणा गरि बाल संरक्षण र बालविवाह अन्त्य सम्बन्धी प्रस्तुतीको अवसर दिनुभयकोमा माननीय सभापति श्री कृष्णभक्त पोख्रेल र समिति प्रती आभार! कानुन मन्त्री माननीय दिलेन्द्र प्रसाद बडु, नेकपा (एमाले)का उप नेता माननीय सुबास चन्द्र नेम्वाङ, नेकपा (माओबादी केन्द्र)का प्रमुख सचेतक माननीय देब गुरुङ, नेपाली काङ्ग्रेसका माननीय मीन विश्वकर्मा सहित सबै साम्सद्ज्युहरुमा पुरै समयका लागि अभार! सुझाव दिइएको सवाल कानुनी प्रकृयामा अगाडि बढने अपेक्षा सहित! 🙏
Pic: समिति सचिवालय, Madhav Pradhan Dipendra Raj
https://m.facebook.com/story.php?story_fbid=10158339258831021&id=662061020