Lions Club Of Bhalwari

Lions Club Of Bhalwari Lions club of Bhalwari is a non-political service organisation headquartered at Tilottama-7,Bhalwari, founded on 2018 under the rules of Lions International.

Mr. Binod Dhakal is the Charter President of this club. Dr.Amit kc is the president for FY 20/21

शुभ जन्मदिनको शुभकामना लायन्स क्लब अफ भलवारीका पुर्व अध्यक्ष,डा. अमित के.सी.ज्यूलाई!एक कुशल नेत्र विशेषज्ञ,सक्रिय सामाजि...
06/05/2025

शुभ जन्मदिनको शुभकामना
लायन्स क्लब अफ भलवारीका
पुर्व अध्यक्ष,
डा. अमित के.सी.ज्यूलाई!

एक कुशल नेत्र विशेषज्ञ,
सक्रिय सामाजिक अभियन्ता,
र प्रभावशाली वक्ताको रूपमा
तपाईंको योगदान प्रशंसनीय छ।

यो विशेष दिनमा तपाईंको
सुस्वास्थ्य, दीर्घायु र
सदासफलताको कामना गर्दछु।

तपाईंको सेवा, समर्पण र
नेतृत्वले समाजमा अझ
उज्यालो भविष्य निर्माण गरोस्।

– जन्मदिनको धेरै धेरै शुभकामना! अमित के सी

लायन्स क्लब अफ भलबारी को हिजो सम्पन्न साधारणसभा तथा निर्वाचनमा २०२५/२६ को लागि अध्यक्ष पदमा लायन Dhurba Bhandari ज्यु लग...
29/04/2025

लायन्स क्लब अफ भलबारी को हिजो सम्पन्न साधारणसभा तथा निर्वाचनमा २०२५/२६ को लागि अध्यक्ष पदमा लायन Dhurba Bhandari ज्यु लगायत सम्पुर्ण टिम निर्वाचित हुनुभएको मा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना 🎂🎉🎊

Address

Bhalwari
Bhalwari

Telephone

+9779851050791

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club Of Bhalwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share