ANNISU-Revolutionary NEC main unit,changunarayan Bhaktapur

ANNISU-Revolutionary NEC main unit,changunarayan Bhaktapur हाम्रो उद्देश्यः जनताको जनवादी राज्यसत्ता स्थापना गर्नु, जनवादी शिक्षा प्रणाली स्थापना गर्नु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नेपालका सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूको साझा, स्वतन्त्र र नेतृत्वदायी सङ्गठन हो । यस सङ्गठनमा अग्रगमन, प्रगति र आमूल परिवर्तनका पक्षधर, सामन्तवाद तथा साम्राज्यवाद विरोधी आम विद्यार्थीहरूले निर्वाध प्रवेश पाउनेछन् । यो सङ्गठन आफ्नो स्थापनाकालदेखि नै मूलूकमा विद्यमान अर्ध–सामन्ती एवम् अर्ध–औपनिवेशीक

चरित्रको अवैज्ञानिक र जनविरोधी शिक्षा प्रणाली एवम् शैक्षिक असमानता, विकृति, विसङ्गति, निजीकरण र व्यापारीकरणका विरुद्धमा सङ्घर्ष गर्दै वैज्ञानिक र जनमुखी शिक्षा प्राप्तिको आन्दोलनमा नेतृत्वदायी भूमिकामा स्थापित भएको छ । त्याग, तपस्या र वलिदानको पर्याय बनेको यो सङ्गठन राष्ट्रियताको खम्बा र जनमुक्तिको योद्धा बनेको छ ।

Address

Bhaktapur
+977

Alerts

Be the first to know and let us send you an email when ANNISU-Revolutionary NEC main unit,changunarayan Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share