Nepali Congress Tathali

Nepali Congress Tathali coming up soon

01/03/2022

नेपाली कांग्रेस भक्तपुर जिल्लाको विभिन्न तह र तप्कामा जिम्मेवारी वहन गरी रहनु भएका आदरणीय पदाधिकारीज्यूहरू, नेतागण, कार्यकर्ता, कांग्रेस प्रेमी शुभेक्षुक, चा न पा ९ का सम्पूर्ण क्रियाशील सदस्यज्यूहरू, नेताज्यूहरू, कार्यकर्ताज्यूहरू, पदाधिकारीज्यूहरू तथा कांग्रेस प्रेमी जनसमुदाय लगायत ताथली वासी आमा बुवा दिदी बहिनी सबैमा मिति २०७८ फाल्गुन २१ गते शनिबार बिहान १०:३०बजे ताथलीको गोठाले चौरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति आदरणीय नेता ईन्द्रबहादुर बानियाज्यूको प्रमुख आतिथ्यमा चा न पा ९ नं वडा कार्यसमितिको आयोजनामा ताथलीको राजनैतिक संगठनलाई योगदान दिनुहुने अग्रज र विशेष व्यक्तित्वहरूको सम्मान कार्यक्रममा यहाको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
जय नेपाल!
चा न पा ९ नं वडा कार्यसमिति
तथा ताथली कांग्रेस परिवार

25/02/2022

भोली मिति 2078 फाल्गुण 14 गते शनिबार विहान 7 : 30 बजे चा न पा 9 ने.का पार्टी कार्यालयमा वडा कार्यसमितिका सम्पुर्ण पदाधिकारि तथा सदस्यकाे बैठक बसि यहि आउदाे फाल्गुन 21 गते हुने जेष्ठ नागरिक सम्मान कार्यक्रमका बिषयमा छलफल तथा कार्य बिभाजन गर्नुपर्ने भएकाेले बैठकमा अनिर्वाय उपस्थित भई दिनुहुन सम्पूर्णमा बिनर्म अनुरोध गर्दछु।
धन्यवाद।
जय नेपाल ।

14/02/2022
हाम्रो वडाको वडा कार्यसमिमि गठन हुदा वडा कार्यसमिति सदस्य राजेश गिरी खस आर्य समुहबाट सदस्य भएका हुनु भएको हो उहाॅको अपाङ...
22/01/2022

हाम्रो वडाको वडा कार्यसमिमि गठन हुदा वडा कार्यसमिति सदस्य राजेश गिरी खस आर्य समुहबाट सदस्य भएका हुनु भएको हो उहाॅको अपाङ्गता बारे हामीलाई कुनै जानकारी छैन उहाॅ अपाङ्ग व्यक्ति नै होइन यो जुन चा न पा 9 नं वडा कार्यसमितिको सूची अनाधिकृत रूपमा निकाली प्रकाशित गरिएको छ यसबाट सुनियोजित ढंगले भ्रम सृजना गर्न खोजिए वा कहि कतै बाट गम्भिर त्रुटि भएको आभास हुन्छ।यस प्रति वडा कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ। हाम्रो रेकर्डमा भएको नामावली यसैसाथ संलग्न गरिएको छ। सम्बन्धित सबै पक्षबाट यो सूची प्रकाशित भएको स्रोत खोजी गर्न र त्रुटि सच्याउन यदि कोही कतैबाट सुनियोजित ढंगबाट यो हर्कत भएको भएमा वडा कार्यसमिति आवश्यक कार्यवाहीको जोरदार माग गर्दछ।

आदरनीय ताथली वासी आमा बुबा दाजुभाई दिदीबहिनीहरू सबैमा यहि पौष 16 र 17 गते हेलमेट डाडा गई आफ्नो र आफन्तलाई समेत संगै लगेर...
20/12/2021

आदरनीय ताथली वासी आमा बुबा दाजुभाई दिदीबहिनीहरू सबैमा यहि पौष 16 र 17 गते हेलमेट डाडा गई आफ्नो र आफन्तलाई समेत संगै लगेर मतदाता नामावलीमा नाम छुटेको भए फोटो खिचाई मतदाता नामावलीमा नाम समावेश गर्नुहुन सादर अनुरोध गरिएको छ।
कुनै सहयोगको आवश्यकता परेमा 9841495695 मा सम्पर्क गर्नुहोला।
धन्यवाद।

17/12/2021

भोली मिति 2078 पौष 3 गते शनिबार विहान 7 : 30 बजे चा न पा 9 पार्टी कार्यालयमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधीकाे नियमित बैठक भएकाले उपस्थित भई दिनुहुन सादर अनुरोध गर्दछौं।
धन्यवाद। जय नेपाल!
सचिव
विष्णु ढुङ्गाना तथा सत्यराज गिरी

Address

Changunarayan-9, Tathali
Bhaktapur
448800

Telephone

+9779841495695

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Tathali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Tathali:

Share