Sanjay Khadka-संजय

Sanjay Khadka-संजय सकारात्मक जीवन

27/03/2026
https://vt.tiktok.com/ZSasrQJDh/
03/02/2026

https://vt.tiktok.com/ZSasrQJDh/

75 likes, 5 comments. “प्रहरी देश र जनताको लागि अपरिहार्य छ ! निर्णायकको आँखाबाट आशु रोकिएन ! पूरा भिडियो हेरेर प्रतिक्रिया जना....

30/01/2026
19/01/2026

Congratulations!!!

Congratulations!!!
19/01/2026

Congratulations!!!

Pre-Registration Open!!! Fill the Google Form:
Please Click: https://docs.google.com/forms/d/e/1FAIpQLSdBiAGxLxwNqEe7g90SRFQnQ0Dm-VhALIq-Iq2-MVUAcwJftg/viewform

✨🌼 This Saraswati Puja, begin a new chapter of learning and wisdom 🌼✨

“A new beginning for young dreams.” 📖✨
On the auspicious occasion of Saraswati Puja, Motherland English Boarding School invites you to shape your child’s future with quality education, strong values, and lifelong confidence. 💛
📢 Pre-Registrations OPEN
🎓 Foundation to Grade IX
With experienced teachers, a caring academic environment, and a commitment to holistic development, we nurture not just academic excellence—but character, discipline, and dreams. 🌱📚
🎉 Special Discount on the Occasion of Saraswati Puja
📆 From Magh 9, 2082 onwards (valid for one month)
📍 Suryabinayak–09, Bhatedhikur, Bhaktapur
📞 Limited seats available — secure your child’s place today!

https://docs.google.com/forms/d/e/1FAIpQLSdBiAGxLxwNqEe7g90SRFQnQ0Dm-VhALIq-Iq2-MVUAcwJftg/viewform



🌸📖

Jaladhi Khadka | Bhaktapurनेशन्स गोट ट्यालेन्ट | सिजन २ |यो डायरेक्ट भोटिङ्ग लिङ्कमा क्लिक गर्नुहोस्:https://shorturl.at...
28/12/2025

Jaladhi Khadka | Bhaktapur
नेशन्स गोट ट्यालेन्ट | सिजन २ |

यो डायरेक्ट भोटिङ्ग लिङ्कमा क्लिक गर्नुहोस्:
https://shorturl.at/YTtwl

राष्ट्रिय भोटिङ्ग

विधि 1 – Aventoz भोटिङ्ग

1.https://aventoz.com मा जानुहोस्
2."VOTING" ट्याबमा क्लिक गर्नुहोस्
3."Nation's Got Talent" चयन गर्नुहोस्
4.जलधि खड्कालाई खोजी गरेर भोट गर्नुहोस्
(तपाईं माथिको डायरेक्ट भोटिङ्ग लिङ्कमा क्लिक गरेर पनि जलधि खड्कालाई भोट गर्न सक्नुहुन्छ।)

विधि 2 – QR भोटिङ्ग

1. मोबाइल बैंकिङ प्रयोग गरेर यो फोटोमा दिइएको QR कोड स्क्यान गर्नुहोस्
2. "QR Vote" विकल्पमा गएर आफ्नो QR कोड बनाउनुहोस्
3. त्यो QR कोड आफ्ना साथी र परिवारलाई पठाउनुहोस् र उनीहरूलाई पनि भोट गर्न लगाउनुहोस्
4. (QR भोटिङ्ग केवल मोबाइल बैंकिङ एप्समार्फत मात्र काम गर्छ।)

विधि 3 – eSewa भोटिङ्ग

1.आफ्नो मोबाइलमा eSewa एप डाउनलोड गर्नुहोस्
2.तल स्क्रोल गरेर Voting & Events मा गई ‘View More’ मा क्लिक गर्नुहोस्।
3."Nation's Got Talent" चयन गर्नुहोस्
4.जलधि खड्कालाई खोजी गरेर भोट गर्नुहोस्

अन्तर्राष्ट्रिय भोटिङ्ग

विधि 1 – Aventoz भोटिङ्ग

1.https://aventoz.com मा जानुहोस्
2."VOTING" ट्याबमा क्लिक गर्नुहोस्
3."Nation's Got Talent" चयन गर्नुहोस्
4.जलधि खड्कालाई खोजी गरेर भोट गर्नुहोस्

विधि 2 – Aventoz एप

1. https://aventoz.com मा जानुहोस्
2. "VOTING" ट्याबमा क्लिक गर्नुहोस्
3. "Nation's Got Talent" चयन गर्नुहोस्
4.जलधि खड्कालाई खोजी गरेर भोट गर्नुहोस्

भोटिङ्ग लाइन २० पुष २०८२, आइतवार बिहान १० बजेसम्म खुला रहनेछ।

------------------------------------

Address

Bhaktapur

Telephone

9851086459

Website

Alerts

Be the first to know and let us send you an email when Sanjay Khadka-संजय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sanjay Khadka-संजय:

Share

Category