१ नं वडा कार्यालय

सूचना !   सूचना !!    सूचना !!!
31/07/2026

सूचना ! सूचना !! सूचना !!!

भूमि प्रशासन कार्यालय भक्तपुरबाट  जारी भएकाे २१ एक्काईस दिने सूचना
24/07/2026

भूमि प्रशासन कार्यालय भक्तपुरबाट जारी भएकाे २१ एक्काईस दिने सूचना

दिर्घ विरामीहरुको औषधी उपचार खर्चका लागि नामवली नवीकरण गर्ने सम्बन्धमा
23/07/2026

दिर्घ विरामीहरुको औषधी उपचार खर्चका लागि नामवली नवीकरण गर्ने सम्बन्धमा

मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुकाे लागि परिचयपत्र नविकरण गर्ने सम्बन्धी अ...
17/07/2026

मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुकाे लागि परिचयपत्र नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

सूचना !            सूचना!!            सूचना!!!यस वडा नं १ कार्यालयबाट यस क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त ग...
10/07/2026

सूचना ! सूचना!! सूचना!!!
यस वडा नं १ कार्यालयबाट यस क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीहरूकाे आ.ब २०८२/२०८३ काे चाैथाे मासिक भत्ता वितरण मिति २०८३/०३/२९ गते साेमबार देखि कुमारी बैंक ,लाेहकिल्थली बाट वितरण गर्ने भएकाेले सम्बन्धित लाभग्राहीहरूले आफ्नाे चेक बुक ,पास बुक तथा नागरिकता प्रमाणपत्र सहित सम्पर्क गर्न जानू हुन अनुराेध गरिन्छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त जेष्ठ नागरिक,जेष्ठ नागरिक दलित, पूर्ण अशक्त, अति अशक्त, दलित बालबालिकाहरूलाई सम्मान स्वरूप...
26/06/2026

सामाजिक सुरक्षा भत्ता प्राप्त जेष्ठ नागरिक,जेष्ठ नागरिक दलित, पूर्ण अशक्त, अति अशक्त, दलित बालबालिकाहरूलाई सम्मान स्वरूप सामान वितरण कार्यक्रम

Address

Lohakilthali
Bhaktapur
1486

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 17:00

Telephone

+97716630472

Alerts

Be the first to know and let us send you an email when १ नं वडा कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to १ नं वडा कार्यालय:

Shortcuts

Share