04/10/2023
आजमिति २०८०/०६/१८ गते बिहान भक्तपुर जिल्ला चागुनारायण नगरपालिका वडा नं ९ गोठाले चौर स्थित बिजुलिको पोलमा करेन्ट सर्टभै आगलागी हुँदा तारहरु जलेर सामान्य क्षति भएको छ । दमकल समय मै पुगेर आगलागी नियन्त्रणमा लिएको छ ।
गाडी गएको समय ०४:१७
गाडी फर्केको ०४:४७
सुचना अधिकारी
जुद्ध बारुण यन्त्र कार्यालय,भक्तपुर