मानव उद्दार सेवा-Manav Uddhar Sewa

मानव उद्दार सेवा-Manav Uddhar Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मानव उद्दार सेवा-Manav Uddhar Sewa, Social service, changunarayan-3 jhaukhel, Bhaktapur.

🌺🙏श्रद्धाले झुकेको शिर
प्रेमले भरिएको नयन
सत्यसँग जोडिएको जिब्रो
सेवा गरिरहेको हातहरु
सत्मार्गमा लागेको पाउ र
मुस्कुराई रहेको ओठ वास्तवमा मानवलाई मात्र
नभएर उनै ईश्वर प्रर्मात्मा भगवानलाई पनि असाध्यै मन पर्छ।🌹🙏जय मानव उद्दार🙏
📲 ९७६७९८४९९३

धनकुटा नगरपालिकाद्वारा मानव उद्दार सेवा लाई दिगो ब्यबस्थापन प्रभावकारी र ब्यबस्थित बनाउन गरिएको छलफल सौवार्दपुर्ण बातवरण...
04/06/2026

धनकुटा नगरपालिकाद्वारा मानव उद्दार सेवा लाई दिगो ब्यबस्थापन प्रभावकारी र ब्यबस्थित बनाउन गरिएको छलफल सौवार्दपुर्ण बातवरणमा सम्पन्न भएको छ।उक्त छलफलमा नगर उप-प्रमुख तथा मानव उद्दार सेवाका संरक्षक,प्रमुख प्रशासनिक अधिकृत,सामाजिक बिकास शाखा प्रमुख,सुचना अधिकृत सँगको महत्वपुर्ण भेटघाट तथा छलफल र सेवा केन्द्र हिलेमा मानव उद्दार सेवा सेवा परिवारद्वारा गरिएको एक कार्यक्रम सम्पन्न भएको छ। साथै सम्पुर्ण टिमलाई संस्थाको तर्फबाट हार्दिक आभारी हुदै धन्यवाद ब्यक्त गर्दछौ।
मानव उद्दार सेवा

02/06/2026
24/05/2026

🙏जन्मदिनको अबसरमा भोजन सेवा सहयोग🙏
📅🕕️मिति २०८३ जेष्ठ ०९ गते
👉️ झापा निवासि हाल क्यानडा रहनुभएता पनि सामाजिक क्षेत्रमा निरन्तर जोडिनु भएका समाजसेवि मानवताप्रेमि परोपकारी मनका धनी मानव उद्दार सेवाका अभिभावक आदरणिय ब्यक्तित्व श्री रमेश भण्डारी ज्युको शुभ जन्मदिनको शुभअबसरमा मानव उद्दार सेवामा रहनु भएका अभिभावक बिहिनहरुको अभिभावकिय भुमिका निर्वाहा गर्दै खाध्यान्न सहित भोजन सेवा सौजन्य गर्नुभएको छ।
👉️आदरणीय व्यक्तित्व श्री रमेश भण्डारी ज्यूलाई जन्मदिनको शुभकामना साथै स परिवार लाई सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना मानव उद्दार सेवा परिवारद्वारा गर्दछौ।
👉️आगामि दिनहरुमा पनि हजुरहरुको माया सत्भाव प्रेरणा हौसला सुझाव साथै सहयोगको प्रतिबद्धताको लागि आभार ब्यक्त गर्दछौ।
******************************************
👉️सेवालाई सहयोग सहजिकरणको मुख्य भुमिका निर्वाहा गर्नुहुने आदरणिय ब्यक्तित्व श्री कोपिला अधिकारी र नवीन पाठक ज्यु प्रती साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा उपस्थित भई सहयोग साथ दिदै हाम्रो सेवाभावमा जोडिनुहुने आदरणिय ब्यक्तित्व प्रति हामी सम्पुर्ण मानव उद्दार सेवा परिवार आभार तथा धन्यवाद गर्दछौ।
*****************************************
👉️नगरपालिकाको संरक्षकत्व तथा मानव उद्धार सेवाको व्यवस्थापनमा सञ्चालित सडक मानव मुक्त नगरको अभियानमा साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछ।
*****************************************

मानव उद्दार सेवा 📲९७६७९८४९९३
दमक सेवा केन्द्र 📲९७६७९८४९९४
हिले सेवा केन्द्र 📲९७६७९८४९९५
गौरादह सेवा केन्द्र 📲९७६७९८४९९६
📲☎️(9767984993)
🤝🙏साथ सहयोग र सहभागिताका लागि:
Bank name 👉️ NIC ASIA BANK
Branch 👉️ Neupanegaun
A/C Name 👉️ MANAV UDDHAR SEWA
A/C No 👉️ 3584150119571002
👉️ 9767984993(manav uddhar sewa 👉️ 9767984993
👉️ Manav uddhar sewa
👉️ मानव उद्दार सेवा
/page 👉️ मानव उद्दार सेवा-Manav Uddhar Sewa
tiktok.com/
E-mail : [email protected]
🙏🙏 📲☎️ (9767984993,9851173596)🙏🙏

🙏स्वं अम्बिका देवी अड्का(थापा)को ४५अौ तिथिमा भोजन सेवा सौजन्य🙏             📅🕕️मिति २०८३ जेष्ठ ०२ गते 👉️झापा दमक-३ निवासि...
16/05/2026

🙏स्वं अम्बिका देवी अड्का(थापा)को ४५अौ तिथिमा भोजन सेवा सौजन्य🙏
📅🕕️मिति २०८३ जेष्ठ ०२ गते
👉️झापा दमक-३ निवासि सामाजिक क्षेत्रमा निरन्तर जोडिनु भएका समाजसेवि मानवताप्रेमि परोपकारी मनका धनी मानव उद्दार सेवाका अभिभावक आदरणिय ब्यक्तित्व आफ्नो दिदी स्वं अम्बिका खड्का(थापा) को ४५ अौ पुण्यतिथिमा (बहिनिहरु)श्री बिन्दा खड्का (दाहाल) श्री रमिला खड्का(कार्की) र श्री पवित्र खड्का ज्युद्वारा मानव उद्दार सेवामा रहनु भएका अभिभावक बिहिनहरुको अभिभावकिय भुमिका निर्वाहा गर्दै बिहानको भोजन सेवा सौजन्य गर्नुभएको छ।
👉️उक्त भोजन सेवामा श्रीमान नरेन्द्र थापा छोरा श्री आकर्षण थापा छोरी अग्रता थापा जेठाजु उपेन्द्र थापा जेठानी गिता थापा सहितको उपस्थितिमा भोजन गराउनु भएको छ।
👉️स्वं अम्बिका खड्का(थापा) ज्युप्रति भावपुर्ण श्रद्दासुमन अर्पणका साथ स्वर्गबासको कामना गर्दछौ।
👉️आगामि दिनहरुमा पनि हजुरहरुको माया सत्भाव प्रेरणा हौसला सुझाव साथै सहयोगको प्रतिबद्धताको लागि आभार ब्यक्त गर्दछौ।
******************************************
👉️सेवालाई सहयोग सहजिकरणको मुख्य भुमिका निर्वाहा गर्नुहुने आदरणिय अभिभावक मानव उद्दार सेवाका अभिभावक समिति सदस्य समेत रहनु भएका श्री Pabitra Khadka ज्यु साथै प्रत्यक्ष रुपमा हाम्रो सेवाभावमा जोडिनुहुने आदरणिय ब्यक्तित्व प्रति हामी सम्पुर्ण मानव उद्दार सेवा परिवार आभार तथा धन्यवाद गर्दछौ।
*****************************************
👉️नगरपालिकाको संरक्षकत्व तथा मानव उद्धार सेवाको व्यवस्थापनमा सञ्चालित सडक मानव मुक्त नगरको अभियानमा साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछ।
*****************************************

मानव उद्दार सेवा 📲९७६७९८४९९३
दमक सेवा केन्द्र 📲९७६७९८४९९४
धनकुटा सेवा केन्द्र 📲९७६७९८४९९५
गौरादह सेवा केन्द्र 📲९७६७९८४९९६
📲☎️(9767984993)
🤝🙏साथ सहयोग र सहभागिताका लागि:
Bank name : NIC ASIA BANK
Branch : Neupanegaun
A/C Name : MANAV UDDHAR SEWA
A/C No : 3584150119571002
:9767984993(manav uddhar sewa)
:9767984993
: Manav uddhar sewa
: मानव उद्दार सेवा
/page : मानव उद्दार सेवा-Manav Uddhar Sewa
tiktok.com/
E-mail : [email protected]
🙏🙏 📲☎️ (9767984993,9851173596)🙏🙏

15/05/2026

🙏एक बेवारिसे पुरुष उद्दार 🙏
📅🕕️मिति २०८३ जेष्ठ ०१ गते
👉️झापा दमक नगरपालिका र ईलाका प्रहरी कार्यालय दमक अस्पताल प्रहरी द्वारा एक बेवारिसे पुरुष उद्दार गरि दमक अस्पतालमा उपचार पश्चात् संरक्षणका निमित्त मानव उद्दार सेवामा राखिएको छ। निज ब्यक्ति मानव उद्दार सेवाको संरक्षणमा पहिला रहेको र बिगत ५/६ महिना अगाडि भागेको ब्यक्ति हुन आफ्नो वतन निम्न बताउदै आएको थियो।
नाम - मनोज मगर
उमेर -अन्दाजि ३८/३९
ठेगाना - कहिले उदयपुर कहिले ओखल्ढुङ्गा बताउने एकिन नभएको

👉️निज पुरुषलाई पारिवारिक पुणर्मिलनमा साथ सहयोगका निमित्त हजुरहरुको एक सेयरले सुखद पारिवारिक पुणर्मिलनमा ठूलो सहयोग पुग्ने छ।
******************************************
👉️सडक मानव मुक्त समाज निर्मानको अभियानमा मानविय उद्दार गरि साथ सहयोग र सहजिकरण गर्नुहुने स्थानिय सरकार र प्रहरी प्रशासन प्रति मानव उद्दार सेवा परिवार हार्दिक आभार तथा धन्यवाद गर्दछौ।
*****************************************
👉️नगरपालिकाको संरक्षकत्व तथा मानव उद्धार सेवाको व्यवस्थापनमा सञ्चालित सडक मानव मुक्त नगरको अभियानमा साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछ।
*****************************************

मानव उद्दार सेवा 📲९७६७९८४९९३
दमक सेवा केन्द्र 📲९७६७९८४९९४
धनकुटा सेवा केन्द्र 📲९७६७९८४९९५
गौरादह सेवा केन्द्र 📲९७६७९८४९९६
📲☎️(9767984993)
🤝🙏साथ सहयोग र सहभागिताका लागि:
Bank name : NIC ASIA BANK
Branch : Neupanegaun
A/C Name : MANAV UDDHAR SEWA
A/C No : 3584150119571002
:9767984993(manav uddhar sewa)
:9767984993
: Manav uddhar sewa
: मानव उद्दार सेवा
/page : मानव उद्दार सेवा-Manav Uddhar Sewa
tiktok.com/
E-mail : [email protected]
🙏🙏 📲☎️ (9767984993,9851173596)🙏🙏

14/05/2026

🙏गृह प्रवेस पुजाको शुभसाईत खाजा सहयोग🙏
📅🕕️मिति २०८३ बैशाख ३१ गते
👉️झापा गौरादह-५ निवासि सामाजिक क्षेत्रमा निरन्तर जोडिनु भएका समाजसेवि मानवताप्रेमि परोपकारी मनका धनी मानव उद्दार सेवाका अभिभावक आदरणिय ब्यक्तित्व श्री रमेश कुमार श्रेष्ठ ज्युद्वारा आफ्नो नव निर्मित गृह प्रवेसको शुभसाइतको शुभअबसरमा मानव उद्दार सेवामा रहनु भएका अभिभावक बिहिनहरुको अभिभावकिय भुमिका निर्वाहा गर्दै दिवा खाजा सेवा सौजन्य गर्नुभएको छ।
👉️ आदरणीय व्यक्तित्व श्री रमेश कुमार श्रेष्ठ ज्यू साथै स-परिवार प्रति शुभकामना साथै शुभ अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना मानव उद्दार सेवा परिवारद्वारा गर्दछौ।

👉️आगामि दिनहरुमा पनि हजुरहरुको माया सत्भाव प्रेरणा हौसला सुझाव साथै सहयोगको प्रतिबद्धताको लागि आभार ब्यक्त गर्दछौ।
******************************************
👉️सेवालाई सहयोग सहजिकरणको मुख्य भुमिका निर्वाहा गर्नुहुने आदरणिय अभिभावक मानव उद्दार सेवाका अभिभावक ज्यु साथै प्रत्यक्ष रुपमा हाम्रो सेवाभावमा जोडिनुहुने आदरणिय ब्यक्तित्व प्रति हामी सम्पुर्ण मानव उद्दार सेवा परिवार आभार तथा धन्यवाद गर्दछौ।
*****************************************
👉️नगरपालिकाको संरक्षकत्व तथा मानव उद्धार सेवाको व्यवस्थापनमा सञ्चालित सडक मानव मुक्त नगरको अभियानमा साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछ।
*****************************************

मानव उद्दार सेवा 📲९७६७९८४९९३
दमक सेवा केन्द्र 📲९७६७९८४९९४
धनकुटा सेवा केन्द्र 📲९७६७९८४९९५
गौरादह सेवा केन्द्र 📲९७६७९८४९९६
📲☎️(9767984993)
🤝🙏साथ सहयोग र सहभागिताका लागि:
Bank name : NIC ASIA BANK
Branch : Neupanegaun
A/C Name : MANAV UDDHAR SEWA
A/C No : 3584150119571002
:9767984993(manav uddhar sewa)
:9767984993
: Manav uddhar sewa
: मानव उद्दार सेवा
/page : मानव उद्दार सेवा-Manav Uddhar Sewa
tiktok.com/
E-mail : [email protected]
🙏🙏 📲☎️ (9767984993,9851173596)🙏🙏

Address

Changunarayan-3 Jhaukhel
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when मानव उद्दार सेवा-Manav Uddhar Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category