Bhaktapur Hospital- "हाम्रो अस्पताल हाम्रो गौरव, झिगु अस्पताल झिगु गौरव"

  • Home
  • Nepal
  • Bhaktapur
  • Bhaktapur Hospital- "हाम्रो अस्पताल हाम्रो गौरव, झिगु अस्पताल झिगु गौरव"

Bhaktapur Hospital- "हाम्रो अस्पताल हाम्रो गौरव,  झिगु अस्पताल झिगु गौरव" This page is about activities at Bhaktapur Hospital for posts, discussion, interactions and suggesti

24/10/2022

२०७९ सालको तिहार, छठ तथा नेपाल सम्बत ११४३ को शुभ उपलक्ष्यमा भक्तपुर अस्पताल आफ्ना सम्पूर्ण कर्मचारी, बिरामी, सेवाग्राही तथा सम्पूर्ण शुभेच्छुकप्रति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ 💐💐💐 सबैको जय होस् 🙏🙏🙏

26/09/2022

बडादशैंको शुभ उपलक्ष्यमा भक्तपुर अस्पताल आफ्ना सम्पूर्ण कर्मचारी, बिरामी र सेवाग्राहीको सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ 💐💐💐 सबैको जय होस् 🙏🙏🙏

भक्तपुर अस्पतालमा अस्पतालको फोहोर कपडाहरू धुनको लागि जडान गरिएका laundry मेसिनहरू। वर्षौंदेखि कपडा धुन काठमाडौं पठाउनुपर...
04/09/2022

भक्तपुर अस्पतालमा अस्पतालको फोहोर कपडाहरू धुनको लागि जडान गरिएका laundry मेसिनहरू। वर्षौंदेखि कपडा धुन काठमाडौं पठाउनुपर्ने बाध्यता अब छिट्टै नै हट्दैछ। अस्पताल सुदृढ हुँदैछ।

आफ्नो जीवनको २८ वर्षभन्दा धेरै समय रेडियोग्राफरको रूपमा हजारौँ बिरामीलाई सेवा पुर्‍याउनु भएका श्री चमक बहादुर अधिकारीजीक...
02/09/2022

आफ्नो जीवनको २८ वर्षभन्दा धेरै समय रेडियोग्राफरको रूपमा हजारौँ बिरामीलाई सेवा पुर्‍याउनु भएका श्री चमक बहादुर अधिकारीजीको अनिवार्य अवकाशको क्षणमा बिदाई कार्यक्रमसँगै उहाँलाई धन्यवाद ज्ञापन गर्दै उहाँको सुखद र उज्ज्वल भविष्यको भक्तपुर अस्पताल परिवार कामना गर्दछ।🙏🙏

भक्तपुर अस्पतालमा तीजको उपलक्ष्यमा सम्पूर्ण कर्मचारीको लागि आयोजित दर खाने कार्यक्रमका केही झलकहरू। भक्तपुर अस्पताल आफ्न...
26/08/2022

भक्तपुर अस्पतालमा तीजको उपलक्ष्यमा सम्पूर्ण कर्मचारीको लागि आयोजित दर खाने कार्यक्रमका केही झलकहरू। भक्तपुर अस्पताल आफ्ना सम्पूर्ण कर्मचारी र विशेषतः महिला कर्मचारीलाई सुख र सुस्वास्थ्यको कामना सहित तीजको धेरै धेरै अग्रिम शुभकामना व्यक्त गर्दछ।

भक्तपुर अस्पतालमा ABP (Ambulatory Blood Pressure) monitoring सेवा सञ्चालित छ। उच्च रक्तचाप भई रक्तचाप घटबढ भइरहने बिरामी...
18/08/2022

भक्तपुर अस्पतालमा ABP (Ambulatory Blood Pressure) monitoring सेवा सञ्चालित छ। उच्च रक्तचाप भई रक्तचाप घटबढ भइरहने बिरामीको लागि यो जाँच उपयोगी हुन्छ। साथै मुटुको चालमा गडबडी हुने रोगका बिरामीको लागि Holter जाँचको सेवा पनि उपलब्ध छ।

24/07/2022

भक्तपुरको चाँगुनारायणमा Dengue रोगको case देखिएकोले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सतर्कता अपनाउन भक्तपुरबासीलाई अनुरोध छ।

Respect OTHERs 🙏🙏Note: Permission has been taken to share the ticket with the name
19/07/2022

Respect OTHERs 🙏🙏
Note: Permission has been taken to share the ticket with the name

Address

Dudhpati, Bhaktapur/17
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Hospital- "हाम्रो अस्पताल हाम्रो गौरव, झिगु अस्पताल झिगु गौरव" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share