10/06/2024
भाेलि जेठ २९ र ३० गते हुने राेजगार मेलामा सहभागी बनाैं ।
तपाईँ रोजगारदाता वा रोजगार खोज्ने व्यक्ति/संस्था हो भने तलको दिएको लिङ्कमा फर्म भरेर जोडिन सक्नुहुनेछ भने नजिकको मेलामा प्रत्यक्ष सहभागि समेत हुन सकिनेछ ।
दर्ताको लागिः
बेरोजगार व्यक्ति दर्ताको लागिः http://103.175.192.231/shramadhan-rojgar-mela
रोजगारदाता दर्ताको लागिः https://docs.google.com/.../1FKxYYVRQ.../viewform...
थप जनकारिको लागि यो लिङ्क खोल्नुहोस https://shramadhan.moless.gov.np/rojgarmela अथवा रोजगार सेवा केन्द्र, खैरहनी, चितवन https://www.facebook.com/khairahanirojagar/ मा सम्पर्क गर्न सकिनेछ । See less