४ नं वडा कार्यालय, बालकुमारी

  • Home
  • Nepal
  • Bhaktapur
  • ४ नं वडा कार्यालय, बालकुमारी

४ नं वडा कार्यालय, बालकुमारी Madhyapur Thimi Municipality, Ward No.4, Balkumari, Bhaktapur, Bagmati Province, Nepal

साबिक बालकुमारी गा.वि.स. वडा नं १,२,३,४,५ र ६
साबिक मध्यपुर थिमि नगरपालिका वडा नं १२, १३ र १४
हाल मध्यपुर थिमि नगरपालिका वडा नं ४

औपचारिक विदाई कार्यक्रम : 2056 सालदेखि नियुक्त भई 26 बर्ष अनवरत रूपमा निरन्तर सेवा दिनुभई अनिवार्य अवकाश भई सेवानिवृत्त ...
24/09/2025

औपचारिक विदाई कार्यक्रम : 2056 सालदेखि नियुक्त भई 26 बर्ष अनवरत रूपमा निरन्तर सेवा दिनुभई अनिवार्य अवकाश भई सेवानिवृत्त हुनुभएका प्रिय दाई जगत कृष्ण श्रेष्ठज्यूलाई शुभकामना । हजुरको अवकाश पश्चातका दिनहरू शुभ रहोस ।

2056 सालदेखि नियुक्त भई 26 बर्ष अनवरत रूपमा निरन्तर सेवा दिनुभई अनिवार्य अवकाश भई सेवानिवृत्त हुनुभएका प्रिय दाई जगत कृष...
05/09/2025

2056 सालदेखि नियुक्त भई 26 बर्ष अनवरत रूपमा निरन्तर सेवा दिनुभई अनिवार्य अवकाश भई सेवानिवृत्त हुनुभएका प्रिय दाई जगत कृष्ण श्रेष्ठज्यूलाई शुभकामना । हजुरको अवकाश पश्चातका दिनहरू शुभ रहोस ।

10/09/2024
राष्ट्रिय परिचपत्रको छपाई तथा आवेदन नम्बर को आधारमा NIN थाहा पाउनको लागि पञ्जीकरण विभागले तयार गरेको websitehttp://citiz...
23/06/2024

राष्ट्रिय परिचपत्रको छपाई तथा आवेदन नम्बर को आधारमा NIN थाहा पाउनको लागि पञ्जीकरण विभागले तयार गरेको website
http://citizenportal.donidcr.gov.np (आवेदन नं. भएकाले यो लिङ्कमा क्लिक गरी आवेदन नं. प्रविष्ट गरेपछी NIN हेर्न सकिने) बाट प्राप्त गर्न सकिने छ ।
साथै
http://nidsms.donidcr.gov.np वा http://202.70.80.21 (आवेदन नं. हराएको वा Inprogress, Not found, Not approved देखिएको भए यो लिङ्कमा क्लिक गरी आवश्यक विवरण पेश गरी NIN हेर्न सकिने )

18/06/2024

The official Citizen Portal of the Department of National ID and Civil Registration (DONIDCR), Nepal. Apply for your national ID card, check application status, and access vital information. Secure, convenient, and user-friendly platform for citizens.

Address

Madhyapur Thimi
Bhaktapur
44811

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97716630575

Alerts

Be the first to know and let us send you an email when ४ नं वडा कार्यालय, बालकुमारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ४ नं वडा कार्यालय, बालकुमारी:

Share