Pema and Som Foundation

Pema and Som Foundation A non profit team seeking the opportunity to change the world!! Thank you for your incredibly kind and generous supports love and help

28/09/2025
Throwback to FIRST COVID-19 LOCKDOWN 2020 Four years back when everyone was facing lots of physical,emotional, economica...
24/08/2024

Throwback to FIRST COVID-19 LOCKDOWN 2020
Four years back when everyone was facing lots of physical,emotional, economical and mental problems due to outbreak of Covid virus and i feel so glad that i got an opportunity to help them a little.
.
Also i would like to thank all the volunteers and the kind hearted generous donors.

सबै बिदेश तथा स्वदेशमा रहनु भएका प्यारा दाजु भाइ तथा दिदी बहिनी र आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना व्यक्...
01/10/2022

सबै बिदेश तथा स्वदेशमा रहनु भएका प्यारा दाजु भाइ तथा दिदी बहिनी र आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

-पेमा एण्ड सोम फाउन्डेसन परिवार

06/05/2021

Please everyone Stay home!!!

18/08/2020

लकडाउनलाई लापरवाही गर्दा :😥😥😥
एक दिन...अचानक ज्वरो आउँछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ! बास्ना र स्वाद हराउँछ!!COVID टेस्ट गरिन्छ।
३ दिनसम्म लगातार तनावमा भएपछि।जब टेस्ट पोजेटिभ आउछ....अनि एम्बुलेन्स घरमा आइपुग्छ😞छिमेकिहरु झ्यालबाट तपाईलाइ हेरिरहन्छन्😞😞कसैको तपाईंप्रति सदिच्छा भए पनि केही मनहरु तपाईंप्रति हाँसिरहेका हुनेछन्
एम्बुलेन्ससँग आएका स्वास्थ्यकर्मीहरुले तपाईंका दैनिक प्रयोग गरिने सामाग्री र लुगा राख्नु भनेपछि..
बिचरा तपाईं निरीह😭
घरवालाहरु तपाईंलाई एकोहोरो नियालिरहन्छन्..तपाईंका आँखाहरुबाट आँसु बोल्न थाल्छन्😭😭
त्यतिखेर नै.......
"ल छिटो गर्नुस् " आवाज आउँछ,
एम्बुलेन्सको ढोका बन्द हुन्छ.... साइरन बज्न थाल्छ...
अनि त्यो टोल सिल गरिन्छ, १४ दिनसम्म नितान्त एक्लै बस्न भनिन्छ..
२ पटकको जीवनयोग्य खाना त पाइएला, तर TV, mobile सबै अदृश्य हुन्छन्...
बन्द कोठाको पर्खालमा अतित अनि भविष्यको दृश्य देखिन थाल्छन्....यदि तपाईं ठीक भए त... ठीक...त्यो पनि ३ टेस्ट रिपोर्ट नेगेटिभ आयो भने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने😞
त्यो तपाईंको शरिरलाइ प्लास्टिकले र्‍याप गरेर सिधै
शव दाहगृह....
सायद, तपाईंका आफ्नाका लागि अन्तिम दर्शन पनि सम्भव नहोला😐😐😐
मात्र परिवारलाइ एउटा डेथ सर्टिफिकेट...
र खेल खत्तम

बिचरा अकालमै गयो...... राम्रो मान्छे थियो बस् त्यत्ति !!
त्यसैले,
लापर्वाही नगरौं !
बिना काम घर बाहिर ननिस्कौ !!
#घरमै_सुरक्षित_बसौ!!
सम्झौं ! गहिरिएर सोचौं !!
#जीवन_अनमोल_छ !!



09/08/2020

'Our wedding was supposed to be on 6/6/2021. You were preparing our new home, choosing the furniture you like, getting ready for our new life together. But you left me too early. Your wedding is no longer on 6/6/2021, but it will be tomorrow my dear. Everything that you wanted at the wedding will be there except I won't get to see you in your white dress. You have broken my back my love, and burnt the heart of my heart. There is no more taste to life after you.' - A young man's words to his bride to be after losing her to the Beirut explosion.

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Pema and Som Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pema and Som Foundation:

Share

Category