Jaladhi Khadka-जलधि

Jaladhi Khadka-जलधि Helping orphans and helpless people is the greatest joy of my life.

12/03/2026

Thank you ! सबैलाई !

19/02/2026

भोट गर्नु हुनको लागि अनुरोध ॥

नेपालकी छोरी, साँस्कृतिक नगरी भक्तपुर सूर्यविनायककी चेली मदरल्याण्ड स्कुलकी प्रतिभावान विद्यार्थी जलधि खड्कालाई Nation’s got Talent, Season 2 को विजेता बनाउन यहाँहरुको अमूल्य भोटको लागि हार्दिक अपिल गर्दछौँ ।

यहाँहरुको तल दिइएको भोटिगं प्रक्रिया वा ईसेवाको क्यू आरमा डाइरेक्ट रकम पठाएर पनि भोटमा सहयोग गर्न सक्नु हुन्छ! हजुरले पठाउनु भएको रकमको भोट गरी जानकारी गराउनेछौं ! विजेता हुनको लागि धेरै भन्दा धेरै भोटको आवश्यकता पर्दछ ! सहयोगको अपोक्षा ॥

🔗 डाइरेक्ट भोटिङ लिङ्क:
https://shorturl.at/YTtwl
🗳️ राष्ट्रिय भोटिङ प्रक्रिया:
🔸 विधि १ – Aventoz भोटिङ
https://aventoz.com मा जानुहोस्
• “VOTING” ट्याबमा क्लिक गर्नुहोस्
• “Nation’s Got Talent” चयन गर्नुहोस्
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस्
🔸 विधि २ – eSewa भोटिङ
• आफ्नो मोबाइलमा eSewa एप खोल्नुहोस्
• Voting & Events → View More मा क्लिक गर्नुहोस्
• “Nation’s Got Talent” चयन गर्नुहोस्
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस्
• Mobile Banking प्रयोग गरी QR स्क्यान गरेर सिधै भोट गर्नुहोस्
🌍 अन्तर्राष्ट्रिय भोटिङ:
🔸 Aventoz Website / App
https://aventoz.com मा जानुहोस्
• “VOTING” → “Nation’s Got Talent”
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस् !

16/02/2026

म भक्तपुरकी छोरी, सुर्यविनायककी चेली !
जलधि खड्का अब फाइनलमा, तपाईहरुको साथ र मायाले हुनेछु विजेता ! धेरै भन्दा धेरै भोटको अपेक्षा गरेकी
छु !
🔗 डाइरेक्ट भोटिङ लिङ्क:
https://shorturl.at/YTtwl
🗳️ राष्ट्रिय भोटिङ प्रक्रिया:
🔸 विधि १ – Aventoz भोटिङ
https://aventoz.com मा जानुहोस्
• “VOTING” ट्याबमा क्लिक गर्नुहोस्
• “Nation’s Got Talent” चयन गर्नुहोस्
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस्
🔸 विधि २ – eSewa भोटिङ
• आफ्नो मोबाइलमा eSewa एप खोल्नुहोस्
• Voting & Events → View More मा क्लिक गर्नुहोस्
• “Nation’s Got Talent” चयन गर्नुहोस्
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस्
• Mobile Banking प्रयोग गरी QR स्क्यान गरेर सिधै भोट गर्नुहोस्
🌍 अन्तर्राष्ट्रिय भोटिङ:
🔸 Aventoz Website / App
https://aventoz.com मा जानुहोस्
• “VOTING” → “Nation’s Got Talent”
• जलधि खड्का खोजी गरी भोट गर्नुहोस् !

16/02/2026

Congratulations to the top finalists of WorldLink Presents Nations Got Talent Season 2. Get ready for the Grand Finale!

14/02/2026

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Jaladhi Khadka-जलधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category