झीगु ख्वप दे

झीगु ख्वप दे ख्वप लिसें स्वापू दगु न्ह्यागुसां च्?

08/09/2026
07/09/2026

नमो बुद्धाय
पबित्र गुँला महिना अन्तर्गत यहि आउदो २०८३ भाद्र २४ गते बुधबारको शुभ दिनमा नेवा बौद्ध धर्मावलम्बीहरु महान चाड पञ्चदान पर्व (जुग चरे) परेको हुँदा सम्पूर्ण महानुभावहरुलाइ ऐतिहासिक एवं संस्कृतिक नगर भक्तपुरमा पाल्नुभइ उक्त दिन एकैपटक नगरमा बिराजमान ५ दिपंकर बुद्ध भगवानहरुको दर्शन पाउने सुअवसरमा आमन्त्रण गर्दैछौं।

जात्रा सुरु हुने समय बिहानको ९ (नौ) बजे
स्थान: सुर्यमढी डबली जात्रा

समापन हुने समय साझ ७ (सात) बजे
समापन हुने स्थान: तौमढि डबली पाँचतल्ले मन्दिर को अगाडि(ङातापाेल)

नोट: पन्चदान पर्व(जात्रा) दिनभरी नै हुने हुदा कुनै पनि समयमा दर्शन गर्न सकिने छ।

03/09/2026

भक्तपुरको घेन्ताङ गिसिको भित्री कथा
देशमा यत्रो संकट आइलाग्दा पनि भक्तपुरेहरु घेन्ताङ गिसिमा रमाउदै छ रे ??? यो घेन्ताङ गिसिको बोल नै विरहको बोल हो। त्यो घेन्ताङ गिसि जति पनि बाजाबाट बोल बजाइन्छ नि त्यो सबै विरहको बोल हो। त्यसैले यो घेन्ताङ गिसिको बोल गाथामुग चर्हे देखि कृष्ण जन्माष्तमी अघि सम्म मात्र बजाउने परम्परा छ। भगवान कृष्णको जन्मपछी उत्सव भएको कारण त्यसपछी बजाइदैन र बजाउनु पनि हुदैन र बोल बजाउन पनि सिकाइदैन। यो सिक्ने सिकाउने १५ दिन र बजाउने ७ दिन जम्मा गरि २२ दिन हो। देश्मा विरह चलिरहदा साँ पारुले त झन विरह भुलेर दुखमा पनि रम्न सिकाउछ। यसले दिवङगत हुनु भएका सबैलाइ बैतरनि (गङगा) खोला तर्न र स्वर्गको ढोकाबाट खोल्न मद्दत गर्छ र मृतक आत्माले चिर शान्तिको कामना गर्छ। यो घेन्ताङ गिसि खासमा विरहको धुन हो। त्यसैले यस्लाइ अन्यथा नलिदिनु होला।

कुन नाच र कुन समुहको होला। कृपया कसले विवरण दिन सक्नु हुन्छ ?
03/09/2026

कुन नाच र कुन समुहको होला। कृपया कसले विवरण दिन सक्नु हुन्छ ?

02/09/2026

Gentle reminder: घेन्ताङ गिसि is still 🔊

आजभन्दा करिब २४ अगाडिको तस्बिर नेवा बौद्ध मार्गीहरुको महान पर्व पञ्च दान (पजराँ)को उपलक्ष्यमा भक्तपुरको तौमढी डबलिमा आफ्...
02/09/2026

आजभन्दा करिब २४ अगाडिको तस्बिर
नेवा बौद्ध मार्गीहरुको महान पर्व पञ्च दान (पजराँ)को उपलक्ष्यमा भक्तपुरको तौमढी डबलिमा आफ्नो गुँला बाजकाे प्रस्तुती दिदै

फोटो: सामाजिक संजाल

02/09/2026

Ghintang gisi still 🔊
Video: Terminator (tiktok)

कताको होला यो ठाउँ ???
15/08/2026

कताको होला यो ठाउँ ???

Address

ख्वप, नेपाल
Bhaktapur
977

Website

Alerts

Be the first to know and let us send you an email when झीगु ख्वप दे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share