Breaking News Nepal

प्रधानमन्त्री बालेन्द्र शाहले शपथ खाएको एक महिना भयो।यो अवधिमा सरकारको कामलाई यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ?१०० मा क...
26/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहले शपथ खाएको एक महिना भयो।
यो अवधिमा सरकारको कामलाई यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ?
१०० मा कति अंक दिनुहुन्छ ?

13/04/2026

नेताहरुअधिकांशलाई मन नपर्नुको कारण यिनीहरु आम नागरिकभन्दा अलग्गै भएको,जीवनशैली बेग्लै भएकाले थियो।

मान्छेहरुलाई लागेको थियो,रास्वपाका नेताहरु हामीजस्तै हुन् ।तर, ती आम नागरिकजस्ता थिएनन्।

यसमा गल्ती कसैको छैन।

मलाई चाँहि यही विन्दूबाट सरकारप्रतिको विकर्षण शुरु भयो जस्तो लाग्छ।

09/04/2026

राइट टु रिकल" भनेकाे जनप्रतिनिधिले जनादेश बमाेजिम काम नगरे नागरिकले फिर्ता बाेलाउने अधिकार हाे, पार्टीले मन्त्री फिर्ता गर्नु हैन। यति जाबाे कुरा यी मित्रहरुलाई कस्ले बुझाई दिने ? शब्द र अबधारणाहरुकाे लास्टै दुरुपयोग गर्न थाले त भन्या

https://www.youtube.com/watch?v=RGBC-Oc1l1o
04/04/2026

https://www.youtube.com/watch?v=RGBC-Oc1l1o

मालेमा हस्ताक्षर अभियान शुरु ! को को ले गर्नुभयो ? #नेकपा_एमाले #विशेष_महाधिवेशन #हस्ताक्षर_अभियान #नेपाल_राजनीति ...

02/04/2026

एमाले भित्रै हलचल, उपमहासचिवको धमाकेदार स्टाटस

01/04/2026

चसक्क हुने खवर ! तल कमेन्टमा ! ! !

29/03/2026

राजनीतिमा ठूलो ट्विस्ट, के हुँदैछ भित्रभित्रै

29/03/2026

Breaking News Nepal

Address

बालकोट भक्तपुर
Bhaktapur
44600

Alerts

Be the first to know and let us send you an email when Breaking News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share