हाम्रो विरुवा

हाम्रो विरुवा Biruwa is most beautiful place m damn sure..:) Biruwa is a beautiful village located 5 km away from araniko highway.

22/09/2025

विजया दशमी २०८२ को हार्दिक मङ्गलमय शुभकामना! दशैंको यो पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछु। माता दुर्गाको कृपाले सबैको जीवन उज्यालो होस्।

लुभुको तल्लो चौतारोको पिपलबोट चट्याङले ढलेको छ, बाटो अबरुद्ध हुन सक्छ है!
31/07/2024

लुभुको तल्लो चौतारोको पिपलबोट चट्याङले ढलेको छ, बाटो अबरुद्ध हुन सक्छ है!

सरसफाई कार्यक्रम!!
01/06/2024

सरसफाई कार्यक्रम!!

09/04/2024

धमाधम काम हुदै छ।

हाम्रो विरूवा!!
04/03/2024

हाम्रो विरूवा!!

हाम्रो विरूवा!
26/08/2023

हाम्रो विरूवा!

01/07/2023

पिपलवोटवाट टावरको काम जारी छ। भोलीवाट वाटो सुचारु हुने छ।

कलोपत्र पछिको वाटो!
01/07/2023

कलोपत्र पछिको वाटो!

03/09/2021
अहिलेको समय पहिले भन्दा किन डरलाग्दो छ?हिजो भन्दा आज ४८% बढि मान्छे को मृत्यु भयो।१०० जानाको कोभिड टेस्ट गर्दा लगभग ५०  ...
04/05/2021

अहिलेको समय पहिले भन्दा किन डरलाग्दो छ?
हिजो भन्दा आज ४८% बढि मान्छे को मृत्यु भयो।
१०० जानाको कोभिड टेस्ट गर्दा लगभग ५० जानामा पोजेटिभ देखियो।(४७%)
आज, अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।
घरमै बसम, सचेत हौ।

Address

Dadhikot Biruwa
Bhaktapur
44809

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो विरुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share