Rajan Thapa

Rajan Thapa सिधा कुरा प्रष्ट बिचार ✊️ Special interest in current politics of Nepal

04/12/2025

एमाले अध्यक्ष ओली बा को कुटीको शिलन्यास गर्नु हुंदै राधिका आमा💐🇳🇵🙏 K P Sharma Oli

02/12/2025

जङगलीहरू हात हाल्नै जानेका हुन त बांकी के जानेको छ र?

02/12/2025

एमाले ११ औं महाधिवेशनबाट पत्तासाफ हुने को को होला अहिले देखि नै नोट गर्दै गरम है त।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा पदाधिकारी तहका नेताहरूको कित्ताकाट चलिरहेका बेला केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै तिर ...
28/11/2025

नेकपा एमालेको ११ औँ महाधिवेशनमा पदाधिकारी तहका नेताहरूको कित्ताकाट चलिरहेका बेला केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै तिर प्रष्ट नखुलेका सात जना नेताले सामूहिक निर्णय गरेका छन् । 💪💐🇳🇵

28/11/2025

माकुने छविलालको कार्यक्रममा एमालेका ‘जेन्जी’ कसरी पुगे?

ताजा अपडेट💪💐🇳🇵 कसैले केहि भन्नु छ?
28/11/2025

ताजा अपडेट💪💐🇳🇵 कसैले केहि भन्नु छ?

27/11/2025

एकता भएको दुई हप्तामै कोल्याप्स हुंदै😆
तीन केन्द्रिय सदस्य सहित १० जनाले छाडे प्रचण्ड–माधवको नेकपा😆😆

27/11/2025

प्रतिबन्धित ठाउँमा प्रवेश गरे गो*ली प्रहार हुन्छ: कमरेड माधव ढुङ्गेल✊️💐🇳🇵

Good morning from jajarkot🇳🇵💐✊️
27/11/2025

Good morning from jajarkot🇳🇵💐✊️

गृहमन्त्रीले सुदन गुरुङलाई २४ घण्टामा प’क्राउ नगरे, हामी प’क्राउ गरेर ट्याक्टरमा हालेर बुझाउँछौंः कमरेड महेश बस्नेत।🇳🇵💐✊...
26/11/2025

गृहमन्त्रीले सुदन गुरुङलाई २४ घण्टामा प’क्राउ नगरे, हामी प’क्राउ गरेर ट्याक्टरमा हालेर बुझाउँछौंः कमरेड महेश बस्नेत।🇳🇵💐✊️

26/11/2025

गञ्जीका हलिहरूलाई युवा संघले कु'टेको हैन आफै उत्तानो परेको हो कुरो क्लिएर छ।

26/11/2025

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृ'त्युदण्डको सजायको वि'रोधमा उनका समर्थक तथा पार्टीले देशव्यापी आ'न्दोलन सुरु गर्ने घोषणा।

Address

Bhaktapur

Telephone

+9779858084109

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rajan Thapa:

Share