राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर ठिमी वडा नं ३ कमिटी

  • Home
  • Nepal
  • Bhaktapur
  • राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर ठिमी वडा नं ३ कमिटी

राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर ठिमी वडा नं ३ कमिटी राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर वडा नं ३ कमिटी

22/04/2022
16/03/2022

स्थानिय तहको निर्वाचनको उम्मेदवार छनोट सम्बन्धमा नेकपा एमालेले निर्धारण गरेको विधि !
#वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।
#गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने ।
#महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन् ।

10/03/2022

सम्पुर्ण कमरेडहरुमा अभिबादन ✊
मिति २०७८-११-२८ गते शनिवार बिहान १०:३० बजे पार्टि कार्यालय गट्ठाघर मा झण्डोत्तोलन कार्यक्रम तथा कुशल भैरव मार्ग टोल कमिटि गठन हुने भएको हुदा वडा कमिटि,नगर कमिटि, जिल्ला कमिटि तथा यस वडाको अन्य भातृ सङगठन मा आबध्द सम्पुर्ण पदाधिकारी र सदस्यहरु अनिवार्य उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ ।साथै पार्टि मा आस्था राख्नुहुने र माया गर्नुहुने सबैमा उपस्थित को लागि समेत निमन्त्रणा गर्दछौ।प्रमुख अतिथि नेकपा एमाले भक्तपुर जिल्ला कमिटि अध्यक्ष कमरेड बचन देउजा ज्यु ।
नोट: 👉समय को ख्याल गरिदिनु होला 🕥

01/02/2022

Read More

09/01/2022

भक्तपुर । नेपाल एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौं जिल्ला अ...

08/12/2021

हार्दिक श्रदान्जली! दोषीको पहिचान गरी यथासिघ्र कडा भन्दा कडा कारबाही गरियोस्!

30/11/2021

नेकपा एमालेको चालु महाधिबेसनमा २२३ को बिरुद्ध १८३७ को भारि मतले राजनेता कमरेड के पी शर्मा ओली अध्यक्ष पदमा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई ।

23/11/2021

काठमाडौं । मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशाैं महाधिवेशनमा केन्द्रीय सदस्य...

23/11/2021

७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्र...

23/11/2021

#हार्दिक_निमन्त्रणा 🌹🌹
✊✊

Address

Madhyapur Thimi 03
Bhaktapur

Telephone

+9779841909881

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर ठिमी वडा नं ३ कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share