Suryabinayak Municipality - सूर्यविनायक नगरपालिका

  • Home
  • Nepal
  • Bhaktapur
  • Suryabinayak Municipality - सूर्यविनायक नगरपालिका

Suryabinayak Municipality - सूर्यविनायक नगरपालिका Welcome to official page of
Suryabinayak Municipality
(सूर्यविनायक नगरपालिका)

26/05/2026
26/05/2026

कटुन्जे, ११ जेठ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को ‘स्थानीय त.....

21/05/2026

नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्‍याउने अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज...

📢 सूर्यविनायक नगरपालिकाद्वारा विपन्न, बेरोजगार तथा सीप सिक्न इच्छुक महिलाहरूका लागि निःशुल्क ब्लाङ्केट कभर तथा सपिङ्ग झो...
21/05/2026

📢 सूर्यविनायक नगरपालिकाद्वारा विपन्न, बेरोजगार तथा सीप सिक्न इच्छुक महिलाहरूका लागि निःशुल्क ब्लाङ्केट कभर तथा सपिङ्ग झोला बनाउने तालिम सञ्चालन हुने भएको छ। ✂️👜

🔹 तालिम अवधि: ३० दिन
🔹 सहभागी संख्या: २० जना
🔹 उमेर: १८ देखि ५० वर्ष
🔹 आवेदन अन्तिम मिति: २०८३ जेठ १२ गते कार्यालय समय सम्म ।

सिलाइ सम्बन्धी आधारभूत सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक नगरवासीहरूले आवश्यक कागजातसहित नगरपालिकाको श्रम रोजगार तथा पर्यटन प्रवर्द्धन शाखामा आवेदन दिन अनुरोध गरिन्छ।

अव्यवस्थित तार तथा पोष्टर र होडिङवोर्ड हटाउने सम्वन्धी सूचना।
19/05/2026

अव्यवस्थित तार तथा पोष्टर र होडिङवोर्ड हटाउने सम्वन्धी सूचना।

मेसिनरी औजार (JCB/Excavator) को प्रयोग नगर्ने/नगराउने सम्बन्धी सूचना !!!
15/05/2026

मेसिनरी औजार (JCB/Excavator) को प्रयोग नगर्ने/नगराउने सम्बन्धी सूचना !!!

प्रस्तुत वृत्तचित्रमा सूर्यविनायक नगरपालिकाले घरघरबाट संकलन गरिएको फोहोरलाई कसरी व्यवस्थित रूपमा व्यवस्थापन तथा प्रशोधन ...
14/05/2026

प्रस्तुत वृत्तचित्रमा सूर्यविनायक नगरपालिकाले घरघरबाट संकलन गरिएको फोहोरलाई कसरी व्यवस्थित रूपमा व्यवस्थापन तथा प्रशोधन गर्दै आएको छ भन्ने विषयलाई समेटिएको छ।

फोहोर संकलनदेखि वर्गीकरण, प्रशोधन तथा वातावरणमैत्री व्यवस्थापनसम्मका प्रक्रियाहरूलाई यस भिडियोमार्फत जानकारीमूलक ढंगले प्रस्तुत गरिएको छ।

स्वच्छ, स्वस्थ र वातावरणमैत्री सूर्यविनायक निर्माणमा नगरवासीहरूको सहभागिता र सचेतना नै सबैभन्दा महत्वपूर्ण आधार हो।

“सफा सूर्यविनायक, हाम्रो साझा जिम्मेवारी”

प्रस्तुत वृत्तचित्रमा सूर्यविनायक नगरपालिकाले घरघरबाट संकलन गरिएको फोहोरलाई कसरी व्यवस्थित रूपमा व्यवस्थापन ...

12/05/2026
📢 सूचना | घर बहाल स्वघोषणा सम्बन्धमासूर्यविनायक नगरपालिकाले घर, पसल, गोदाम, टहरा लगायत बहालमा दिइएका सम्पत्तिको विवरण स्...
12/05/2026

📢 सूचना | घर बहाल स्वघोषणा सम्बन्धमा

सूर्यविनायक नगरपालिकाले घर, पसल, गोदाम, टहरा लगायत बहालमा दिइएका सम्पत्तिको विवरण स्वघोषणा फाराममार्फत अद्यावधिक गर्न अनुरोध गरेको छ। सम्बन्धित घरधनी तथा संस्थाहरूले आवश्यक कागजातसहित निर्धारित समयभित्र आफ्नो वडा कार्यालयमा फाराम बुझाउन अनुरोध गरिन्छ।

🗓️ सूचना प्रकाशित मितिले ३५ दिनभित्र फाराम पेश गर्नुहोस्।
📍 थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नुहोस्।
#सूर्यविनायक_नगरपालिका #घरबहाल #स्वघोषणा #नगरपालिका_सूचना #भक्तपुर #स्थानीय_सरकार #सूचना

🏛️ सूर्यविनायक नगरपालिका कार्यालयद्वारा आयोजित दुई दिवसीय “कर्मचारीहरूमा क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन...
10/05/2026

🏛️ सूर्यविनायक नगरपालिका कार्यालयद्वारा आयोजित दुई दिवसीय “कर्मचारीहरूमा क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। ✨

📚 कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरू श्री लिला सापकोटा, श्री कृष्णहरी बास्कोटा, श्री कञ्चन राउत तथा श्री नरबहादुर कार्कीज्यूबाट विषयगत, प्रेरणामूलक तथा व्यवहारिक प्रस्तुतीहरू प्रदान गरिएका थिए।

🌱 उक्त कार्यक्रमले कर्मचारीहरूको क्षमता अभिवृद्धि, सकारात्मक कार्यसंस्कृतिको विकास तथा संस्थागत रूपान्तरणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ।

🙏 कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण नगरपालिका परिवारलाई हार्दिक धन्यवाद तथा बधाई । 💐

#सूर्यविनायक_नगरपालिका #क्षमता_विकास #सकारात्मक_सोच

सूर्यविनायक नगरपालिका, वडा नं. २, गोदावरी खोला करीडोर, बालकोटमा साप्ताहिक हाट बजारको शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन...
03/05/2026

सूर्यविनायक नगरपालिका, वडा नं. २, गोदावरी खोला करीडोर, बालकोटमा साप्ताहिक हाट बजारको शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। 🛍️🎉

स्थानीय उत्पादनको प्रवर्द्धन, साना व्यवसायीहरूको सशक्तिकरण तथा उपभोक्तालाई ताजा तथा गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याइएको हो। 🥦🍅

यस पहलले स्थानीय आर्थिक गतिविधि बढाउँदै समुदायमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धि गर्ने विश्वास लिइएको छ। 🤝🌱

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद! 🙏

#साप्ताहिक_हाटबजार #सूर्यविनायक_नगरपालिका #स्थानीय_उत्पादन #समुदाय_विकास

Address

Katunje
Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97716619625

Alerts

Be the first to know and let us send you an email when Suryabinayak Municipality - सूर्यविनायक नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Suryabinayak Municipality - सूर्यविनायक नगरपालिका:

Share