चाँगु नारायण नगर कमिटी,राष्ट्रिय युवा संघ नेपाल

  • Home
  • Nepal
  • Bhaktapur
  • चाँगु नारायण नगर कमिटी,राष्ट्रिय युवा संघ नेपाल

चाँगु नारायण नगर कमिटी,राष्ट्रिय युवा संघ नेपाल चाँगु नारायण नगर कमिटी,राष्ट्रिय युव?

10/12/2025
'चाँगुनारायण प्रदेश नेपालको सानपुरातात्त्विक एवं प्राकृतिक सम्पदा हाम्रो पहिचान'
17/10/2022

'चाँगुनारायण प्रदेश नेपालको सान
पुरातात्त्विक एवं प्राकृतिक सम्पदा हाम्रो पहिचान'



महँगी, भ्रष्ट्राचार र गठबन्धन सरकारको राष्ट्रघाती कदमहरुको विरुद्ध यहि श्रावण १६ गते बसन्तपुरमा हुने जनप्रर्दशनमा उपस्थि...
29/07/2022

महँगी, भ्रष्ट्राचार र गठबन्धन सरकारको राष्ट्रघाती कदमहरुको विरुद्ध यहि श्रावण १६ गते बसन्तपुरमा हुने जनप्रर्दशनमा उपस्थितीको लागि सम्पुर्ण युवाहरुमा हार्दिक अनुरोध गर्दछौं ।

राष्ट्रिय युवा संघ नेपाल चाँगु नारायण नगर  कमिटि, वडा कमिटि बनिसकेको वडाको कमरेडहरुलाइ अनिवार्य उपस्थितिको लागि हार्दिक ...
08/03/2022

राष्ट्रिय युवा संघ नेपाल चाँगु नारायण नगर कमिटि, वडा कमिटि बनिसकेको वडाको कमरेडहरुलाइ अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

30/01/2022

अनिवार्य सहभागिताका लागि हार्दिक आव्हान!

मूल्यवृद्धि, पेट्रोलिम पदार्थको मूल्यवृद्धि, स्थानीय तह निर्वाचन घोषणा ढिलासुस्ती लगायत अपबित्र गठबन्धनको माप्रसे सरकारका अलोकतान्त्रिक हर्कत बिरुद्ध भोली मिति २०७८/१०/१६ गते आइतबार दिनको ३ बजे भक्तपुर सल्लाघारी (तिनकुने ) मा हुन गईरहेको "प्लेकार्ड बिरोध प्रदशन " मा उपस्थित भई हाम्रो आन्दोलनमा एकेबद्धता जनाऔ
(कालो लुगा अनिवार्य, dress code:black)

हार्दिक बधाई : नेकपा एमालेका सचिव कमरेड भीम आचार्य  १ नम्बर  प्रदेश  मुख्यमन्त्री बन्नु भएकोमा हार्दिक बधाई एवं सफल कार्...
26/08/2021

हार्दिक बधाई : नेकपा एमालेका सचिव कमरेड भीम आचार्य १ नम्बर प्रदेश मुख्यमन्त्री बन्नु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

नेकपा (एमाले)को आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठक पछिको लिएको एक ऐतिहासिक तस्वीर ।
24/08/2021

नेकपा (एमाले)को आज बसेको ऐतिहासिक स्थायी कमिटीको बैठक पछिको लिएको एक ऐतिहासिक तस्वीर ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा,पूर्व प्रधानमन्त्री,नेकपा एमालेका श्रध्देय अध्यक्ष क.केपी शर्मा ओलीज्यू बाट ...
18/08/2021

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा,पूर्व प्रधानमन्त्री,नेकपा एमालेका श्रध्देय अध्यक्ष क.केपी शर्मा ओलीज्यू बाट भक्तपुरका कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तपसिलको मिति,समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। तपसिल:- भोलि मिति:-२०७८/५/३ गते बिहीवार समय :-----दिनको २:०० बजे स्थान:------ इम्पेरियल व्याङक्वट,चुनदेवी

नेकपा एमालेको उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य ज्युलाई बागमती प्रदेशको मुख्य मन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा सफल क...
18/08/2021

नेकपा एमालेको उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य ज्युलाई बागमती प्रदेशको मुख्य मन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

Address

Chagunarayan Bhaktpur
Bhaktapur
44802

Website

Alerts

Be the first to know and let us send you an email when चाँगु नारायण नगर कमिटी,राष्ट्रिय युवा संघ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share