01/06/2026
आज SEE 2082 को Re-totaling नतिजामा यदि परीक्षार्थीको सिम्बल नम्बर समावेश भएको छैन भने दोस्रो, तेस्रो, चौथो वा पाँचौँ लटमा आफ्नो नतिजा हेर्नुहोला। बाँकी नतिजाहरू क्रमशः प्रकाशन हुँदै जानेछन्। करिब ५ हजार परीक्षार्थीका दरले थप ४–५ वटा लट प्रकाशित हुन सक्ने अनुमान छ।
थप जानकारीका लागि: National Examinations Board