Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर

Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति"
Official page ✅️

लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धमा
30/05/2026

लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धमा

कक्षा ११ काे छात्रवृत्ति परीक्षा केन्द्र सम्बन्धी सूचना
29/05/2026

कक्षा ११ काे छात्रवृत्ति परीक्षा केन्द्र सम्बन्धी सूचना

शोक वक्तव्य
27/05/2026

शोक वक्तव्य

23/05/2026

World Food Programme र Food for Life को सहकार्यमा मध्यपुर थिमि नगरपालिका द्वारा सामुदायिक विद्यालयका ECD देखि कक्षा ५ सम्म अध्ययनरत करिब २८०० विद्यार्थीहरूलाई नगरपालिकाको सेन्टर किचेनमार्फत दिवा खाजा वितरण कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।
विद्यार्थी भाइबहिनीहरूलाई दैनिक फरक–फरक पोषणयुक्त खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिनेछ । यस कार्यक्रममार्फत मध्यपुर थिमि नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका ECD देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई स्वस्थ, ताजा तथा पोषणयुक्त खाजाको व्यवस्था गरिनेछ ।बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ सञ्चालन गरिएको हो ।

निर्णय कार्यन्वयन सम्बन्धमा
20/05/2026

निर्णय कार्यन्वयन सम्बन्धमा

स्थानीय पाठ्यक्रम शिक्षकको परिक्षा कार्यक्रम सम्बन्धमा सूचना ।।।
20/05/2026

स्थानीय पाठ्यक्रम शिक्षकको परिक्षा कार्यक्रम सम्बन्धमा सूचना ।।।

कक्षा ११काे छात्रवृत्ति सम्बन्धी सूचना ।
14/05/2026

कक्षा ११काे छात्रवृत्ति सम्बन्धी सूचना ।

Address

Purano Thimi
Bhaktapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97716630046

Alerts

Be the first to know and let us send you an email when Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर:

Share