13/08/2026
यहि मिति २०८३ साल स्रावण महिनाको ३० गते
अन्तिम शनिवार पर्न गएकोले यस दिन सदा झै निरन्तर हुने टोल सरसफाई कार्यक्रममा निम्न समय र स्थानमा सम्पूर्ण टोलवासी महानुभावहरूअनिवार्य उपस्थित भै सहभागिता जनाइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
नयाँ मनोरम टोल सुधार कार्य समिति
सु न पा ५ कटुञ्जे भक्तपुर ।
समयः- विहान ७.०० बजे
स्थानः- लक्ष्मीदत्त कलौनी सरको घर तर्फवाट शुरू भै पाञ्चायन मन्दिर हुदै नागडाँडामा गएर समापन हुने ।