18/07/2026
बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८३/०२/२१ गतेको निर्णयानुसार मिति २०८३/०४/०१ गते देखि लागू हुने गरी यस कार्यालयको नाम परिवर्तन भई उद्योग,वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुर कायम भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।